रेखाको गोलले अबुधाबी एएफसी च्याम्पियन्स लिगको अन्तिम चरणमा पुग्याे

काठमाडौं । नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ । प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा गरेको एक...

वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख...

प्रधानमन्त्री ओलीबाट भलिबल खेलाडी पुरस्कृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु....

साफ यू–२० मा आयोजक नेपालललाई हराउँदै बांग्लादेशले उपाधी जित्यो

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। एन्फा कम्प्लेक्स च्यासलमा भएको फाइनल खेलमा नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि चुमेको हो। यो जितसँगै बंगलादेशले उमेर समूहमा नेपालमाथि पहिलो जितसमेत दर्ता गरेको छ।...

साफ यू–२० च्याम्पियनसिपमा बंगालदेश २ गाेलले अगाडि

काठमाडौं । नेपाल र बंगलादेशबीच जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा बंगालदेशले नेपाल विरुद्ध दोस्रो गोल गरेको छ। पहिलो हाफको अन्तिम मिनेटमा एक गोल गरेको बंगलादेशले ५५औं मिनेटमा दोस्रो गोल गरेको हो। पहिलो हाफको अन्तिम...

आज पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानको सामना गर्दै

काठमाडौं  । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानको सामना गर्दैछ। नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ। नेपाल समूह ए का दुवै खेल...

नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लियाे

काठमाडौं । नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लिएको छ। क्यानडा वरीयतामा २ स्थान तल झर्दा नेपालले वरीयतामा १ स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो।...

विश्वकप उपाधि जितेका नोएरले लिए सन्यास

काठमाडौं । जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् । सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् । जर्मनीबाट उनको अन्तिम खेल गत महिना...

नेपाल र बङ्गलादेश सेमिफाइनलमा प्रवेश

काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेकाे छ । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा...

गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षिय गुन्डोगनले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक...

RECENT POSTS

HOT NEWS