आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल प्रवेश
काठमाडौं । साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा ५-४ ले स्तब्ध बनाउँदै आयोजक आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
चार्ल्स कोनन बनी डी यामोसोक्रो रंगशालामा मंगलबार निर्धारित समयमा दुवै टोलीबाट १-१...
गोल मेसीन साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन खेल्ने
काठमाडौं । नेपाली महिला फुटबलकी गोल मेसीन साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन खेल्ने भएकी छन् । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले साम्बालाई सिजनको बाँकी खेलका लागि क्लबमा भित्र्याउन लागेको हो ।
साबित्रा क्लबसँग सम्झौता भएसँगै...
विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लाग्याे
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २...
विवादको निरुपण गर्न पेलेको चिहान उत्खनन !
एजेन्सी । ब्राजिलका महान फुटबलर पेले सन् २०२२ सेप्टेम्बर ३० मा संसारबाट बिदा भएका थिए ।
तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमै रुमल्लिइरहेको छ । विवादको निरुपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने...
धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जिते
काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जित्न सफल भएकाे छ । उनले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरी स्वर्ण जितेको धर्मले जनाएका...
आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने
एजेन्सी। आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने नै भए । सन् २०२१ को नोभेम्बरमा उनले पहिलो पटक बार्सिलोना सम्हालेका थिए । अब यस सिजनको अन्त्यमा उनले क्लब छाड्ने छन् ।
बार्सिलोना आउन अगाडि उनी कतारमा...
पारोले मकवानपुर र केपी कप फुटबल पनि खेल्ने
काठमाडौं । २३औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै पराजित भएको भुटानको लिग च्याम्पियन टिम पारो एफसीले मकवानपुर गोल्डकप र केपी ओली कप फुटबल पनि खेल्ने भएको छ ।
पहिलो पटक पोखरा आएर आहारारा पोखरा...
अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालको अर्धशतक
काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाउनुभएको छ ।
अफगानिस्तानले नेपाललाई दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक...
सुपर सिक्समा पुग्न नेपालकाे उत्कृष्ट सुरुवात
काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ ।
बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको...
नेपालविरुद्ध अफगानिस्तानले टस जित्याे
काठमाडाैं । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपालविरुद्ध अफगानिस्तानले टस जितेको छ। टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल केही बेरपछि फिल्डीङका लागि मैदान उत्रिँदै छ।
नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा...

























