क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किए
काठमाडौं । दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ । टोली बिहान काठमाण्डौ आइपुगेको हो ।
विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले स्वागत...
नेपाली यू-१९ क्रिकेट टोली घर फर्के
काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ ।
नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।
समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए...
२०२६ को विश्वकपको उद्घाटन मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपक फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ ।
फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ...
साम्बा फ्रेन्च लिगमा डेब्यु
काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् ।
साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् ।
बोर्डोविरुद्भको उक्त खेल १-१ को बराबरीमा...
एएफसी एसियन कपको सेमिफाइनल समिकरण पूरा
एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
सनिवार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै एसियन कपको सेमिफाइल समिकरण पूरा भएको हो ।
सेमिफाइनलमा साविक विजेता राष्ट्र कतारसहित इरान, दक्षिण कोरिया र जोर्डन प्रवेश गर्न सफल भएको छ ।
त्यस्तै, एसियाली...
नेपालविरुद्ध भारतीय टोलीले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनायाे
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनाएको छ ।
भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले...
यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो सुपर सिक्सको...
त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगे
पोखरा । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए ।...
अन्तिम आठमा ताजाकिस्तान पुग्याे
काठमाडौं । कतारमा चलिरहेको एसियन कप २०२३ क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । अन्तिम १६ को अन्तिम खेलमा इरान विजयी रह्यो ।
उसले सिरियालाई टाइब्रेकरमा हरायो । यससँगै अन्तिम आठको समीकरण पनि तयार भयो र...
नेपालको सेमिफाइनल सम्भावना समाप्त
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाल खेल्दै नखेलि सेमिफाइनल नपुग्ने पक्का भएको छ। मंगलबार समूह १ अन्तर्गत भएको खेलमा समूह विजेताका रुपमा रहेका भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित निकालेसँगै नेपाल,...























