कतारले एसियन कप फुटबलको उपाधि दास्राे पटक जित्याे

काठमाडौं । एएफसी एसियन कप फुटबल २०२३ को उपाधि घरेलु टोली कतारले जितेको छ । शनिबार राति घरेलु मैदानमा सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारले उपाधि जितेको हो । यससँगै कतार लगातार...

फुटबलको इतिहासमा कही नभएकाे जात्रा !

अण्डर-१९ महिला साफ च्याम्पियन २०२४ को उपाधि बंगलादेश र भारतले संयुक्त रुपमा जितेका छन्। बंगलादेशमा बिहीवार राति भएको प्रतियोगिताको फाइनल खेलको नतिजाको आधारमा दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषणा गरिएको हो। निर्धारित समयमा दुवै टोलीले...

यूइएफए नेस्नल लिगकाे खेल तालिका सार्वजनिक

काठमाडौं ।  यूइएफए नेस्नल लिग २०२४-२५ का लागि इटाली, फ्रान्स र बेल्जियम एकै समूहमा परेका छन् । बिहीबार गरिएको 'ड्र' अनुसार इटाली, फ्रान्स र बेल्जियम एकै समूहमा परेका हुन् । उक्त समूहमा इजरायल पनि परेका...

चिनियाँसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली यू-२३ टोली घोषणा

काठमाडौं । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो । चिनियाँ नयाँ वर्षको...

क्यानडामाथि नेपालकाे रोमाञ्चित जित

काठमाडाैं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकाल्न सफल भएकाे छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित  गरेकाे थियाे । नेपालले दिएको २२५ रनको...

वुमन च्याम्पियनसिपमा नेपाल समुह ‘बी’ मा

काठमाडाैं । वेस्टन एसियन फुटबल फेडेरेसन वुमन च्याम्पियनसिपमा नेपाल समुह ‘बी’ मा परेकोछ। एफेब्रुअरी १९ देखि २८ गतेसम्म यस लिग साउदी अरेबियामा आयोजना हुदैछ।  समुह बी मा नेपाल संगै प्यालेस्टिन, सिरिया र  इराक रहेको छ। समुह...

एसियन कपमा इरानलाई हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश

काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै हराउँदै कतार लगातार...

नेपाली राष्ट्रिय टिमका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु

काठमाडौं । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपालको घरेलु लिग नियमित...

सेमिफाइनलमा पुग्न नाइजेरिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सको पहिलो सेमिफाइनलमा बुधबार नाइजेरिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे बोउकी रंगशालामा सुरु हुनेछ । हालसम्म ६ पटक फाइनलमा स्थान...

एसियन कप फुटबलमा साउथ कोरियालाई हराउँदै जोर्डन प्रतियोगिताको फाइनल प्रवेश

काठमाडौं । जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउथ कोरियालाई २–० गोल अन्तरले हराउँदै जोर्डन प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा जोर्डनले दुई...

RECENT POSTS

HOT NEWS