प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पुलिस क्लब विजयी

काठमाडाैंं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो । मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर...

अफ्रिका कप अफ नेसन्समा अल्जेरिया समूह चरणबाटै बाहिरिए

काठमाडाैं । अफ्रिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा अल्जेरिया समूह चरणबाटै बाहिरिएको छ। समूह 'डी' को अन्तिम खेलमा मौरीटानियासँग १-० गोलले पराजित भएपछि अल्जेरिया समूहमा अन्तिम भयो। उसले समूहका सुरुवाती दुई खेल बराबरी...

पूर्व क्याग्लियारी फरवार्ड लुइगी ‘गिगी’ रिभाको निधन

एजेन्सी । इटालीका कीर्तिमानी गोलकर्ता तथा पूर्व क्याग्लियारी फरवार्ड लुइगी ‘गिगी’ रिभाको निधन भएको छ । रिभाको हृदयाघातवाट मृत्यु भएको हो । ७९ बर्षिय खेलाडिलाई हृदयाघात भएपछि सार्डिनियाको राजधानीको अस्पतालमा भर्ना गरिएको थियो । रिभाको निधनले...

नेपाल आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग पराजित

काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो...

नेपालविरुद्ध न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन पूरा

काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ । न्युजिल्यान्डका कप्तान...

फुटबल खेलाडी उत्पादन गर्न अन्नपूर्ण आरसीटीकाे छ महिने प्रशिक्षण

काठमाडौं । काठमाडौं महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस तालिम कार्यक्रम कम्तीमा छ महिना चल्नेछ । प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुनेछ...

यू-१९ विश्वकपमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड

एजेन्सी । आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ। न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल केही समयपछि फिल्डीङका...

मलेसियाविरुद्ध बहराइनको पहिलो जित

काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अङ्क बटुल्न सफल...

माैकाकाे सदुपयाेग गर्न नसक्दा भारत एसियनकपमा समूहचरणबाटै बाहिरियो

काठमाडाैं । एएफसी एसियनकप फुटबल प्रतियोगितामा भारत उज्वेकिस्तानसँग ३-० ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा रहेको भारत प्रतियोगितामा लगातार दोस्रो हारसँगै समूहचरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि पहिलो खेलमा भारत अस्ट्रेलियासँग २-० ले पराजित भएको थियो। कतारको अहमद...

भेट्रान धावक धर्म महर्जन टाटा मुम्बई म्याराथनमा दौड्ने

काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले जनवरी २१ मा हुने टाटा मुम्बई म्याराथनमा दौड्ने भएका छन् । प्रतियोगितामा भाग लिन उनी शुक्रबार भारतको मुम्बई जाने छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले...

RECENT POSTS

HOT NEWS