सशस्त्रकी बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्
भक्तपुर । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।
२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी...
साफ यू-१९ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा
काठमाडौं । बंगलादेशमा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।
टोलीमा...
अफ्रिका कप अफ नेसन्समा मोरक्कोको प्रभावशाली विजयी सुरुवात
काठमाडौँ / उपाधिको दाबेदार मानिएको मोरक्कोले अफ्रिका कप अफ नेसन्स २०२३ मा बुधबार प्रभावशाली विजयी सुरुवात गरेको छ । उसले समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित तान्जानियालाई ३–० ले हरायो ।
रोमेन सिसको गोलले...
एसियन कपमा कतार नकआउट चरण प्रवेश
काठमाडौं । आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप-२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो । यो नतिजापछि समूह ‘ए’ मा कतारको दुई खेलबाट...
वाफ महिला च्याम्पियनसिप नेपाली फुटबल टोलीले खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
मंगलबार बसेको अखिल नेपाल फुटबल संघ ( एन्फा) को आपतकालिन समितिको बैठकले नेपालले फेब्रुअरी १९ देखि २८...
गाम्बियामाथि सनेगलको जित
एजेन्सी । स्टार खेलाडी साडियो मानेको पुनरागमन खेलमा सेनेगलले अफ्रिका मप अफ नेसन्समा सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा सनेगलले गाम्बियामाथि ३–० गोलको जित हात पारेको हो । सेनेगललाई जित दिलाउन लामिन कामरले...
लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जिते
काठमाडौं । अर्जेन्टिना तथा इन्टर मियामीका कप्तान लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जितेका छन्।
मेसीले सिटी तथा नर्वेका फरवार्ड अर्लिङ हालाण्ड र पीएसजी तथा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दे उक्त अवार्ड जितेका हुन्। भोटिङको...
मित्र राष्ट्र चीन ताजकिस्तानसंग बराबरीमा रोकिए
एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपअन्तर्गत खेलमा मित्र राष्ट्र चीन ताजकिस्तानसंग बराबरीमा रोकिएको छ ।
सनिवारको दोस्रो खेलमा चीन ताजकिस्तानसंग गोलरहित बराबरीमा रोकिएको हो ।
कतारस्थित अब्दुल्लाह बिन नासेर बिन खालिफा रंगशालामा भएको खेल बराबरीमा सकिएसंगै दुबै टोलीले एक–एक...
शारीरिक अशक्तताका बाबजुद स्वर्णपदक जितेर उदाहरणीय बन्न सफल केशव
म्याग्दी । धवलागिरि गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानैदेखिको सपना थियो। विसं २०६७ पुस २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन...
एसियन कपमा भारत अष्ट्रेलियासँग पराजित
काठमाडौं । एएफसी एसियन कप फुटबलमा अष्ट्रेलियाले भारतलाई हराएको छ ।
शनिबार कतारमा अष्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा अष्ट्रेलियालाई गोल रहित बराबरीमा रोक्न सफल भारत दोस्रो हाफमा भने सम्हालिन सकेन ।
खेलको...























