भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान
काठमाडौं । जुनुमाया छन्त्याल र विद्या राईले २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको...
क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट नखेल्ने घोषणा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।
उनले नेपाल क्रिकेट...
थ्रीस्टारविरुद्ध गरेको कारबाही अपूरो
काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले थ्रीस्टार क्लब विरुद्ध गरेको कारबाही विरुद्ध एन्फाकै अपिल कमिटीमा उजुरी दिने भएको छ ।
एपीएफले एन्फाको अनुशासन कमिटीले थ्री स्टारले गल्ती गरेको...
महान् फुटबल खेलाडी फ्रेन्ज बेकनबाउरको निधन
काठमाडौं । जर्मनीका महान् फुटबल खेलाडी फ्रेन्ज बेकनबाउरको निधन भएको छ । उनको आइतबार ७८ वर्षको उमेरमा निधन भएको हो ।
समाचारमा जनाइएअनुसार उनको निद्राकै क्रममा निधन भएको हो । सन् १९७४ मा बेनकबउरकै कप्तानीमा...
भारोत्तोलन प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई बिदाई
राजविराज । भक्तपुरमा आयोजना हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिने सप्तरीका खेलाडीहरुलाई आइतबार बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना...
ब्राजिलकाे नयाँ प्रशिक्षकमा डोरिबल सिभेट्रि जुनियर
एजेन्सी । ब्राजिलले आफ्नो नयाँ प्रशिक्षकका रुपमा डोरिबल सिभेट्रि जुनियरलाई अनुबन्ध गरेको छ ।
ब्राजिलले अन्तरिम प्रशिक्षक फेर्नान्डो डिनिजलाई जिम्मेवारीबाट मुक्त गरेसँगै उनलाई जुनियरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
जुनियर ब्राजिलियन क्लब साव पाउलो एफसीबाट...
बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।
आन्दोलनकारीले उसैले गोली चलाएको आरोप...
चार पटक विश्वकप विजेता मारियोको निधन
एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड मारियो जगालोको ९२ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षकका रुपमा ब्राजिललाई ४ पटक विश्व विजेता बनाएका जगालोको शनिबार निधन भएको हो।
जगालो ब्राजिलले १९५८ देखी १९६२ सम्म लगातार विश्वकप जित्दा टिमका...
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।
क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ ।
प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट...
नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा
काठमाडौं । नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
टी–२० विश्वकप...

























