३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा भोलिदेखि ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा पुस भोलिदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता...

एन्फाको निर्णय नै गायब भएपछि . . .

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भनेर गरेको निर्णय नै गायब पारेको छ । २ पुसमा बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकले अब हुने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निशुल्क...

एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि

काठमाडौं । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३...

प्रिमियर लिगमा लिभरपुलले बढायो शीर्ष स्थानको अंक दूरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुलले जित निकाल्दै शीर्ष स्थानको अंक दूरी बढाएको छ। सोमबार राति भएको खेलमा लिभरपुलले न्यूक्यास्टल युनाइटेडलाई ४–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानको अंक दूरी बढाएको छ। लिभरपुलको जितमा मोहमद सलाहले...

राष्ट्रिय भारोत्तोलन पुस २४ देखि हुने

काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ । पुरुष-महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक...

एपीएफ प्रधानमन्त्री कप महिला टी २० क्रिकेटको फाइनल प्रवेश

काठमाडाैं । कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुग्ने पहिलो टोली हो।...

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै

काठमाडौं । यस सिजन प्रिमियर लिगको उपाधि दौड सुरुदेखि नै रोमाञ्चक बनिरहेको छ । पछिल्लो खेलमा साविक विजेता म्यान सिटी र एस्टन भिल्लाको जितपछि यो होड अझ रोमाञ्चक बनेको छ । सिटीले शेफिल्ड युनाइटेडलाई २-०...

एनएसएलको उपाधि ललितपुर सिटी एफसीले जित्याे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले...

एनएसएल २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक भएको छ । भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले शुक्रबार दशरथ रंगशालमा एनएसएलको ट्रफी सार्वजनिक गरेका हुन् । भुटियासहित नेपाली राष्ट्रिय फुटबल...

तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब फाइनलमा प्रवेश

धनकुटा । प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा आयोजक तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन्। साँगुरीगढी गाउँपालिका-५ तुंखामा जारी सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिलन चोक फुटबल क्लबलाई...

RECENT POSTS

HOT NEWS