ललितपुर सुपरलिग फुटबलकाे फाइनल प्रवेश
काठमाडौं । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २-१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको...
साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।
छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ ।
जसमा नेपाल र साविक विजेता...
सिआर सेभेन बने सर्वाधिक गोल गर्ने खेलाडी
काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरूका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ।३८ वर्षीय रोनाल्डो २०२३ वर्ष सकिन लाग्दा वर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले आफ्नो...
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे ।
इमोह...
फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
आइतबार फिफाले ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो ।
ब्राजिलको फुटबल प्रमुखलाई पठाएको पत्रमा...
आज काठमाडौं र ललितपुर एलिमिनेटरबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग-२०२३ मा आज भ्याली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसी यस सिजन एलिमिनेटरमा आज भिड्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे...
एनएसएलमा धनगढी एफसी फाइनल प्रवेश
काठमाडौं / पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेश गरेको छ । तीन पटक पछि परिसकेको अवस्था उल्टाउँदै धनगढीले फाइनलमा स्थान बनाएको हो ।
सोमबारको खेलमा तीन पटक...
एनएसएल फुटबलमा प्लेअफ खेलहरु आजबाट शुरु हुँदै
काठमाडौं । काठमाडौंमा जारी दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा प्लेअफ खेलहरु आज (सोमबार) बाट शुरु हुँदैछ ।
पोखरा थन्डर्स शीर्ष, धागढी एफसी दोश्रो, काठमाडौं रेजर्स तेश्रो र ललितपुर सिटी एफसीले चौंथो स्थानमा रहँदै...
क्यान्सर पीडित फुटबल प्रशिक्षकलाई आर्थिक सहयोग
काठमाडौं । ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण...
भारतीय कुस्ती संघ निलम्बन
नयाँ दिल्ली । भारतको केन्द्र सरकारले भारतीय कुस्ती संघलाई निलम्बन गरेको छ। साथै नवनिर्वाचित कार्यकारिणी समितिलाई भंग गर्ने पनि सरकारले घोषणा गरेको छ।
समाचारअनुसार संघको नयाँ कार्यसमिति निर्वाचित भएपछि गरिएका सबै निर्णहरु पनि रद्द गरिएको छ।...

























