अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण धेरै रोमाञ्चक भयो । अलिकति ड्रामा, एक्साइटमेन्ट, खेलाडीबीच कडा प्रतिस्पर्धा र केही अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक बनेको थियो । ठीक एक महिनाअघि एनएसएलको...

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज सुनुवाइ

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद...

पुछारको वीरगन्जसँग काठमाडौं स्तब्ध

काठमाडौं । शीर्ष चारको दौडमा रहेको काठमाडौं अन्नत अङ्क तालिकाको पुछारमा रहेको विरगन्ज युनाइटेडसँग ४-१ ले स्तब्ध बनेको छ। हारसँगै काठमाडौंको शीर्ष चारको सम्भावना अन्तिम खेलमा धकेलिएको छ।  जितपछि वीरगन्जको समेत प्लेअफ सम्भावना जिवित...

यस्ताे छ च्याम्पियन्स लिग अन्तिम १६ को ड्र

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ। सोमबार भएको ‘ड्र’ सार्वजनिक भएको हो। तालिका अनुसार इङ्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ। यस्तै, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग तथा...

एनएसएलमा स्पोर्टिङ इलामकाे पहिलाे जित

काठमाडौ । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले ललिटपुर सिटीलाई हराएको छ । मंगलबार दशरथ रंगशालामा इलामले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो । इलामको जितमा खेलको ५९ औं मिनेटमा फाडे कामाराले विजयी गोल गरे । अनुभवी...

एनएसएलमा ललितपुरकाे पहिलो हार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९...

बंगलादेशलले एसीसी यू-१९ एसिया कप उचालेर इतिहास रच्याे

काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली यूएईमाथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो उपाधि जितेको हो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २८३ रको लक्ष्य...

काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ। जारी लिगमा धनगढी पाँच खेलबाट ११ अंक...

मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् । काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् । यो...

कस्ले बाजी मार्ला बेस्ट फिफा अवार्ड ?

काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्स तथा पीएसजीका केलिएन एमबाप्पे र नर्वे तथा म्यानचेष्टर सिटीका एर्लिङ हालान्ड परेका छन् । फिफाले सार्वजनिक गरेको अन्तिम...

RECENT POSTS

HOT NEWS