लिओनल मेसीले लगाएकाे जर्सी कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी

काठमाडौं । लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भएको छ । मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको...

च्याम्पियन्स लिगको समूह चरणमा म्यानचेस्टर सिटीको शतप्रतिशत जित

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा  म्यानचेस्टर सिटीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ। समूहको अन्तिम खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३-२ गोलले हरायो। सिटीका लागि हामिल्टनले १९ मिनेटमा पहिलो गोल गर्दा बोबले ६२ मिनेटमा अग्रता दोब्बर...

झापा एफसीले प्लेअफको सम्भावना कायमै

काठमाडौं । झापा एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ । झापाले मंगलबार दशरथ रंगशालामा बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जित निकाल्दै प्लेअफको सम्भावना जीवितै राखेको हो । दोस्रो...

आज नेपाल सुपर लिगमा वीरगञ्ज र इलामले भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि...

एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाडाैं । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा...

पोखरा थन्डर्स काठमाडौं रेजर्ससँग हार्न बाध्य हुँदा शीर्ष स्थानमा उक्लिने अवसर गुम्याे

काठमाडौं । पोखरा थन्डर्सले सोमवार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग अग्रता जोगाउन नसक्दा २–१ को हार व्यहोर्दै जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । दशरथ रंगशालामा अन्तिम १० मिनेटमा काठमाडौंले दुई...

आज एनएसएलमा पोखरा थन्डर्स र काठमाडाैं रेजर्स भिड्दै

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा...

आहा रारा गोल्डकप हुने

पोखरा । हरेक वर्ष हुँदै आएको आहा रारा गोल्डकप यो वर्ष माघ दोस्रो साता हुने भएको छ । यो वर्ष २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो । सहारा क्लबले दोस्रो साता भनेपनि एन्फाले मिति...

सन्दीप लामिछानेका मुद्दा पक्षका वकिलहरुले नै हटाए

काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षका वकिलहरुले नै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमानै रहेको थियो। तर सन्दीपका कानुन ब्यबसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो तर्फबाट...

सैबु व्याडमिन्टनमा कालिका क्लबका ठकुरी र गुरुङको टीम विजयी

ललितपुर । सैबु व्याडमिन्टन सर्कलले आयोजन गरेको दोस्रो खुला ब्याटमिन्टन प्रतियोगितामा कालिका क्लबका श्याम ठकुरी र ओमकार गुरुङको टीम पहिलो भएको छ । शनिबार सम्पन्न खेलमा कालिका क्लबकै उत्तम सत्याल र भिम थापाको टीम...

RECENT POSTS

HOT NEWS