आज यू–१९ एसिया कपमा नेपाल र अफगानिस्तान भिड्दै
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...
चीनद्वारा नेपालसित मैत्रीपुर्ण खेल्न प्रस्ताव
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चीनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको छ ।
राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा...
नेपालले एसिसी यू-१९ एसिया कपमा नेपालकाे खराब प्रदर्शन
काठमाडौं । नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ। पाकिस्तान सँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० रन नजोड्दै आधा खेलाडी गुमाएको छ।
दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस...
कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक
काठमाडौं । अर्को वर्ष आयोजना हुने कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ । दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भएपनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको...
पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा
काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) को आफ्नो चौंथो खेलमा पनि अपराजित यात्रा कायम राख्दै पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार साँझ दशरद रङ्गशालामा भएको खेलमा पोखराले स्पोर्टिङ इलामलाई १–० ले...
नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वागमती प्रदेशले जित्याे
काठमाडौं । ३२औँ अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वागमती प्रदेशको काठमाडौले जितेको छ । काठमाडौँले बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै उपाधि चुमेको हो ।
टस...
आर्सनलको रोमाञ्चक जित
काठमाडौं । डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४-३ को रोमाञ्चक जित हात पारेको छ ।
लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै...
प्रीति र दीपाले आई लिग खेल्ने
काठमाडाैं । नेपाली महिला राष्ट्रिय टोलीका थप दुई खेलाडीले भारतीय महिला लिग आइलिग खेल्ने भएका छन् ।
राष्ट्रिय फुटबल टोलीको मिडफिल्डरद्वय प्रीति राई र दीपा शाहीले पहिलो पटक महिला आइलिग खेल्ने भएका हुन् । उनीहरु...
लियोनल मेसी विश्वको उत्कृष्ट खेलाडी घोषित
एजेन्सी । अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीलाई विश्वको प्रतिष्ठित म्याग्जिन ‘टाइम’ले वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ। उसले मेसीको इन्टर मियामीमा गरेको जादुमयी प्रदर्शन र अर्जेन्टिनालाई विश्वकप दिलाउँदा उनले खेलेको अद्भभूत खेल तथा...
नेपाल सुपर लिगमा झापा र काठमाडौंले खेल गोलरहित बराबरी
काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। तुलनात्मक रुपमा निरस रहेको स्पर्धामा दुबै टिमले सिमित अवसर निकालेपनि...

























