ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरी
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् ।
दुबै टिमले केही अवसर सिर्जना गरे पनि...
पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दै
काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दैछ । त्यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो खेल यसपल्टको प्रतियोगिताको दसौं र समग्रमा ३५ औं...
नेपालबाट आईसीसी क्रिकेट विश्वकप लिग २ को नयाँ सिरिज सुरु हुने
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ को नयाँ सिरिज आगामी फेब्रुअरीमा नेपालबाट सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी १७ फेब्रअरी (५ फागुन) बाट विश्वकप लिग २ का खेलहरु सुरु गर्ने...
फिफा वरियतामा नेपाल दुई स्थान तल
काठमाडौं । नेपालको पुरुष फुटबलको फिफा वरियतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनीक गरेको वरियता अनुसार दुई स्थान तल झरेको हो ।
फिफा बिहीबार जारी वरियता अनुसार नेपला...
आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने...
हृदयाघातका कारण वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन
काठमाडौं । वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको...
खेल विज्ञलाई समेट्दै राखेप वर्गीकरण गर्ने तयारी सुरु
काठमाडौं । खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम...
युगान्डा पहिलो पटक टी–२० विश्वकप खेल्दै
काठमाडौं । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ।
बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने...
आज एनएसएलमा धनगढी र बुटवल लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।
यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ...
यस्ताे छ पोखरा र ललितपुरको खेल तथ्यांक
१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को बुधबार हुने खेलमा पोखरा थन्डर्स र ललितपुर एफसी भिड्दै छन् । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् –
१. पोखरा र ललितपुरबीचको खेल यसपल्टको प्रतियोगिताको...

























