यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा
काठमाडौं । सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक...
मंसिर १२ देखि ललितपुर मेयर कप टेबल टेनिस हुने
काठमाडौं । ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन...
कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागे
ढाका । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ ।
ढाका ट्रिब्यूनका अनुसार अवामी लिगका...
नेपाल सुपर लिगमा बुटवलमाथि ललितपुरको सहज जित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शनिबार भएको दिनको दोस्रो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनीमाथि २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पहिलो हाफमा गरेको दुई गोललाई कायम राख्दा ललितपुरले बुटवलमाथि सहज...
एनएसएलको दोस्रो संस्करण आजदेखि सुरु
काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलामी एफसीब प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन...
फिफा विश्वकप छनोटमा अर्जेन्टिनासँग ब्राजिल स्तब्ध
काठमाडाैं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १-० गोल अन्तरले पराजित भएको हो ।
अर्जेन्टिनाको तर्फबाट निकोलस ओटामेन्डीले एकमात्रै निर्णायक गोल गरे । उनले...
क्रोएसिया जर्मनी युरोकपमा छनोट
काठमाडौं । क्रोएसिया सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।
गएराति भएको समूह ‘डी’ को खेलमा अर्मेनियालाई १–० गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो ।
क्रोएसियाका एन्टे बुडिमिरले एक गोल गरेका थिए । खेलको ४३औँ मिनेट...
विश्वकप छैनटमा नेपाल यमनसँग नेपाल पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको...
मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने
काठमाडौं । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।
नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड...
यमनसित खेल्न २३ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले...

























