कल्प-ग्रन्थ वैशाख १५ बाट होमडेलिभरी हुने !

कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक कल्प-ग्रन्थको प्रीमियम संस्करण २०७८ वैशाख १५ गतेबाट होम-डेलिभरी हुने भएको छ | गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ प्री-भुक्तान लिई मुद्रण गरिएको पुस्तक चैत्र १४, २०७७ मा सार्वजनिक गर्ने भनिए...

गीतकार दीप गिरीकाे ‘मनखाने माया’ म्यूजिक भिडियो सार्वजनिक

एजेन्सी । बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले 'मनखाने माया’ बोलको गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् । यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको...

विदेसिने युवाको कथामा बनेको ‘लालुमै’ सार्वजनिक

काठमाडौ- ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो 'लालुमै' सार्वजनिक गरिएको छ। मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन्। स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ठूलठूला सपना बोकेर...

केपी ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ (भिडिओसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै...

अमरको ‘सरस्वती भजन’ भिडियोसहित सार्वजनिक

काठमाडौं - श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा  सरस्वती भजन सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको भजनको भिडियो सार्वजनिक भएको हो । सूर्य कमल राईको स्वरमा रहेको भजनको भिडयोलाई राजु...

अदालतले संविधानको प्रतिकुल फैसला गर्छ भनेर कल्पना नगरौं’ : बरिष्ठ भट्टराई (भिडिओसहित)

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास दिलाएका छन् । उनले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरि बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज...

म्युजिक भिडियो ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ सार्वजनिक

काठमाडौं । चर्चित गायक डम्बर नेपाली र दिपक लिम्बुको सामुहीक स्वरमा रहेको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र...

राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

काठमाडाैं -  पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय छ । यो गीतमा देविका बन्दना र राजन...

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँगको अन्तवार्तामा पौडेलले प्रधानमन्त्रीले राजीनामा दिएर जानुपर्ने बताएका हुन्...

RECENT POSTS

HOT NEWS