वैदेशिक रोजगारीमा खुट्टा गुमाएका बानियाँलाई आर्थिक सहयोग प्रदान (भिडियोसहित)

 काठमाडौं / वैदेशिक रोजगारीको सिलसिलामा देब्रे खुट्टा गुमाएका झापाका केवल बानियाँलाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा ओसन नेपाल मिडिया प्रा.ली.ले बुधबार एक कार्यक्रमको आयोजना गरेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट...

ओली सरकार अब धार्मिक द्वन्द्वको पनि नाईके भयो : मीन विश्वकर्मा

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो समिटको आयोजक संस्था...

सामाजिक सञ्जालमा राष्ट्रपति गाडी खरिद विषयबारे सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने सासंदहरुको भनाइ

सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ? : सांसद यादव ‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ’ : दिपक खड्का काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

बहिर्गमित जनमुक्ति सेना: ओली–प्रचण्डलाई अंगालो हालेर पड्किन्छौं (भिडियोसहित)

काठमाडौं / बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स...

नयाँ धरहरा बन्दै (फोटो/भिडियो)

 काठमाडौं / भूकम्पले भत्काएको करिब तीन वर्षपछि धरहराको पुनर्निर्माण सुरु भएको छ। धरहरा निर्माणको जिम्मा  पाएको  जिआइइटीसी कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको पुनिर्निर्माण गर्ने तयारी गरेको हो। नयाँ डिजाइन अनुसार धरहरा क्षेत्र ४२...

देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउने सुजाता कोइरालाको उद्घोष

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा असफल को दाबी गर्दै अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउने जनाएकी छिन् । अब ढिला नगरी पार्टीको संगठनलाई बलियो बनाउने...

‘विप्लव’ माओवादीले मंसिर ८ गते गर्ने जनसभाको तयारी पुरा (भिडियोसहित)

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने जनाएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरेको छ । बुधबार...

यसरी भव्यताका साथ नोबेलको १४ औं वार्षिकोत्सव सम्पन्न (भिडियोसहित)

विराटनगर / नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई...

ललितपुर महानगरका मेयर महर्जनको दाबी : ‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ (भिडियोसहित)

काठमाडौं / ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले...

RECENT POSTS

HOT NEWS