योगबारे बुझ्नै पर्ने कुरा
राष्ट्रिय योग दिवसको सन्दर्भमा योग एवं प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) सँग हेल्थ टिभिले लिएको अन्तर्वार्ता:
https://www.youtube.com/watch?v=wdxcJ00AyQU&authuser=1
प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पेश (भिडियो सहित)
काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको छ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते...
राष्ट्रपतिबाट–राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण (भिडियो सहित)
काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी...
किन हुन्छ बाँझोपनको समस्या ? बाँझोपनबारे ५ भ्रम
कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ।
बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो। एक वर्षसम्म महिलामा रजस्वला...
कंसाकारलाई मात्र हैन वाइडबडी संलग्न सबैलाई कालोमोसो दल्नुपर्छ : डा सुरेन्द्र केसी
काठमाडौं / वाइड बडी विमान प्रकरणमा भएको घोटाला बारे राजनैतिक विश्लेषक तथा इतिहासविद डा सुरेन्द्र केसीले विश्लेषण गरेका छन् ।
कम्युनिजममा समेत बिद्यावारिधि गरेका उनले नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको कम्युनिष्ट सरकारबारे राम्रो दख्खल राख्छन...
तपाई पनि बनाउने हो कि बोत्तलको घर ? बोत्तलको प्रयोग गरेर घर बनाउदै
तीन वर्ष मलेसिया बसेर घर फर्किएका दमक–२ का तिगेनहाङ लिम्बुले दमकमा अनौठो प्रकारको घर बनाएका छन् ।
दमक आम्दा अस्पताल छेउमा बनाईदै गरेको सो घरको भित्तामा बोत्तल प्रयोग गरिएको छ । भित्तामा तथा पिल्लरमा वाइन,...
नेपालमा विश्वकै होची महिला (भिडियो सहित)
दाङ जिल्लाको लमहीमा तीस इन्च उचाइ भएकी एक २६ वर्षिया महिला भेटिएकी छिन् । उनको नाम इश्वरी माया हो । उनी विश्वकै होची महिला हुन सक्ने अनुमान गरिएको छ । नेपाल सरकारले पहल गर्ने...
‘जे सुकै होस्’ चलचित्रको ट्रेलर सार्वजनिक पुष २० देखि देशभर प्रदर्शनमा
नेपाली कथानक चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर युट्युबबाट भर्खरै सार्वजनिक भएको छ । ट्रेलरमा इन्टिमेट सिनलाई देखाइएको छ । ट्रेलरमा डवल अर्थी संवादलाई प्राथमिकता दिएको देख्न सकिन्छ । उमेश गुरुङ, किस्मत तामाङ, चन्दा...
‘अमर’ को २० औं कृति ‘मलाई सताउँछ’ बजारमा (भिडियोसहित)
नेपाली साहित्य जगतमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा अमरको २० औं कृतिमा रहने गीत 'मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई...
पाकिस्तानकाे कराँची शहरमा हनुमान मन्दिर (भिडियो)
मुश्लिम मुलुक पाकिस्तानकाे कराँची शहरमा सजाईएकाे हनुमान मन्दिरकाे दृश्य !
यहाँ नेपालबाट अध्ययन भ्रमणमा पुगेका १० जना पत्रकारहरुलाई अवलोकन गराइएको थियो । सयौं हिन्दू भक्तजनहरु उपस्थित भएर आरतीमा सहभागी भएका थिए भने साना साना बच्चाहरु...
























