चोरलाई सर्पले बेरेर यातना (भिडियो)
इन्डोनेसियाली प्रहरीले चोरीको अभियोग लागेका एक व्यक्तिलाई सर्प प्रयोग गरी यातना दिइएको भिडियो सार्वजनिक भएको छ।
सुरुवातमा प्रहरीले ती व्यक्तिमाथि सर्पको प्रयोग नगरेको जनाएका थिए। तर, भिडियो सार्वजनिक भएसँगै प्रहरीले माफी मागेका छन्।
पपुवा न्यूगिनिका एक...
१२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य यसरी पर्दाफास भयो !
काठमाडौं / नागरिकता संशोधन विधेयक २०७५ विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रममा नागरिकता संशोधन विधेयकबारे १२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य पर्दाफास भएको छ ।
शनिबार काठमाडौंको बालुवाटारमा डाँफे टिभी डटकमका अध्यक्ष प्रेम...
सम्झना खनालको स्वरमा प्रियतम गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं / गायिका सम्झना खनाल प्रियाको आवाजमा झझल्को डिजिटलको अडियो भिडियोमा प्रियतम बोलको निक्कै मनमोहक गीत बजारमा आएको छ ।
शब्द संकलन तथा संगीत स्वयम सम्झना खनाल प्रियाकै रहेको उक्त गीतलाई लबदिप रेग्मीले निर्देशन गरेका...
नेपाल विद्यार्थी संघले आफ्नै नेता गगन थापालाई देखाए कालो झन्डा (भिडियोसहित)
कास्की / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पोखरामा आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन।
नेपाल विद्यार्थी संघ कास्की जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आज पोखरामा कालो झन्डा देखाइएको हो।
चिकित्सा शिक्षा विधेयक जबरजस्ती...
‘आगो बालिदिने’ गीत बजारमा
काठमाण्डौ / कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रविन थापाले निर्देशन...
‘तुलसी’मा राजेश ,करिष्मा , शिव श्रेष्ठको नृत्य
लामो समयपछि नायिका ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शनमा आउन लागेको छ । ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक भएको छ ।
आजको रमाइलो बेला नाम दिइएको सो गीतमा राजेश हमाल, करिष्मा मानन्धर,...
शहीदहरुप्रति समर्पित गर्दै गायक प्रमोद खरेलको ‘शहीद’ सार्वजनिक
काठमाडौं / गायक प्रमोद खरेलले शहिद दिवसको अवसर पारेर ‘शहीद’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन्।
देशका लागि प्राण बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति समर्पित गर्दै गायक खरेलले गीत सार्वजनिक गरेका हुन् । उक्त...
जनआन्दोलनका घाईते तथा सहिद परिवारको रिपोर्टर्स क्लबमा रुवाबासी (भिडियोसहित)
काठमाडौं / जनआन्दोलनका घाईते तथा सहिद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो पोख्दै रिपोर्टर्स क्लबमा आँशु बगाएका छन् । राज्यले नसम्झिएपनि रिपोर्टर्स क्लब र यसका सभापति ऋषि धमलाले सम्झिएको भन्दै उनीहरुले राज्यप्रति असन्तुष्टी व्यक्त...
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरु विभाजित
स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर
काठमाडौं / नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।
उनले...
सुपरस्टार मल्टी ट्यालेन्ट मनिशको ‘जुनको सितलता’ सार्वजनिक (भिडियोसहित)
पाँच दर्जन भन्दा वढी गीत गाईसकेका गायक तथा मोडेल मनिश श्रेष्ठको स्वरमा रहेको 'जुनको सितलता' गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीतमा एलिशा तामाङ र एलिशा राईले साथ दिएकी छन् । यस गीतमा...

























