जोर्डनमा संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट
काठमाडौं । मध्य पूर्वको मुलुक जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ। समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो।
जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्।...
ओमिक्रन कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश
एजेन्सी । भारतको नयाँ दिल्लीमा विद्यालयहरु बन्दको आदेश भएको छ । ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश गरिएको हो ।
मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरससँग जुध्न कतिपय क्षेत्रमा निषेधाज्ञा जारी...
१४ वर्षीया छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अलग्गै बस्ने प्रधानमन्त्री
एजेन्सी । इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट निवासमा अलग्गै बस्न थालेका छन् । १४ वर्षीया छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अलग्गै बस्न थालेका हुन् ।
छोरी ओमिक्रोन वा डेल्टामध्ये कुन भेरिएन्टबाट संक्रमित भएकी हुन् भन्नेबारे कुनै...
चीनमा विवाहका लागि ऋणको समेत व्यवस्था
एजेन्सी । घर, जग्गा, व्यापार व्यवसायका लागि ऋण त सुन्नभएकै होला । तर, विवाह र प्रजननसम्बन्धी ऋणबारे कमै सुनिएको छ । चीनमा विवाह र प्रजनन ऋणको समेत व्यवस्था गरिएको छ ।
चीनको उत्तरपूर्वी राज्य जिलिन...
दक्षिण कोरियाकी पूर्वराष्ट्रपति हेलाई क्षमादान
एजेन्सी । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हेले क्षमादान पाएकी छिन् । उनलाई राष्ट्रपति मुन जेइनले क्षमादान घोषणा गरेका हुन् ।
६९ वर्षीया पूर्वराष्ट्रपतिको स्वास्थ्य खराब भएपछि क्षमादान दिइएको उल्लेख छ । उनीमाथि पदको दुरुपयोग...
काेराेना महामारी अन्त्य गर्न सबै एकजुट हुनुपर्छ : डब्लुएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ।
संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’...
अन्तरिक्षमा पिसाब फेर्न सहज
ओसाका । १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन्। अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र...
चिलीमा ३५ वर्षमा सबैभन्दा कान्छो राष्ट्रपति बने बोरिक
एजेन्सी । चिलीमा ३५ वर्षीय ग्राबिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका बोरिकले कन्सर्भेटिभ नेता जोस एन्टोनियो कास्टलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन्। बोरिक ५६ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा...
फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ बाट बीस भन्दा बढीको मृत्यु
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो ‘डर लाग्दो’ विनाश भएको विवरणहरु पनि प्राप्त भएका छन् । फिलिपिन्समा भीषण...
संसारबाट सन् २०२२ मा कोभिड महामारी समाप्त हुने डब्लूएचओकाे दाबी
न्युयोर्क । सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी...

























