पाकिस्तानमा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्याे
काठमाडौं । पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।
मृतकमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका...
नोबेल पुरस्कार दक्षिण अफ्रिकी पिल्लेलाई प्रदान
काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ ।
नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका...
आप्रवासन प्रणालीमा कडाइ गर्दै अस्ट्रेलिया
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गर्दै भिसा अवधि सकिएपछि पनि बस्ने, एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ ।
गृह मामिला मन्त्री...
अमेरिका–इरान तनाव थप चर्कियाे
एजेन्सी । हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। इरानले ओमानको खाडी र अरब सागरका केही क्षेत्रलाई समेत प्रतिबन्धित क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा प्रवेश गर्ने जहाजलाई अनुमति...
ट्रम्पले दिए ओमानमाथि बमबारी गर्ने धम्की
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आफ्नो प्रशासनले गरिरहेको वार्तामा ‘अड्चन’ उत्पन्न गरे सहयोगी राष्ट्र ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन्।
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। उनीहरूको मुख्य उद्देश्य ‘स्ट्रेट अफ...
इरानविरुद्ध अमेरिकाले ‘अनिश्चितकालसम्म’ जारी राख्न सक्ने
एजेन्सी । अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी अमेरिकाले ‘अनिश्चितकालसम्म’ जारी राख्न सक्ने जनाएका छन् ।
यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको...
रोनाल्डो र जोर्जिना रोड्रिगेजबीच विवाह
काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो समयदेखिकी जीवनसाथी जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि यो चर्चित जोडीले पोर्चुगलमा एक निजी समारोहका औँठी साटेका...
कोलम्बिया भुकम्पबाट १८० भन्दा बढीको मृत्यु
काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्।
पछिल्लो जानकारी अनुसार भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु भएको पुष्टि...
साइनाइड विषाक्तताबाट मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न
किमाना । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ ।
वन्यजन्तु अधिकारीहरूले हात्तीले खेतमा उब्जाइएको...
आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता व्यक्त
बार्सिलोना । सेउटामा गत साता भएको अभूतपूर्व आप्रवासी संकटपछि स्पेनको आप्रवासन नीतिमाथि प्रश्न उठाएका युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूको स्वर फेरिएको छ। मंगलबार बसेको आपतकालीन बैठकमा सदस्य राष्ट्रहरूले स्पेनको संकट व्यवस्थापनलाई ‘द्रुत र...

























