गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह : महासचिव एन्टोनियो गुटेरेस

एजेन्सी / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरुलाई आग्रह गरेका छन् । आर्थिक तथा सामाजिक परिषद (इकोसोक) को युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै गुणस्तरीय शिक्षामा...

रसियनहरुकाे साेफामा बस्न मानेनन् नरेन्द्र माेदी

काठमाडौं / रसिया भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोफामा बस्न अस्वीकार गरेको खबर भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीका लागि भनेर छुट्टै सोफा र अन्य अधिकारीका फरक कुर्सी राखिएको थियो । आफ्नो सादगी पन...

उत्तर कोरियाद्धारा  दुईवटा  क्षेप्यास्त्र परीक्षण  

एजेन्सी / उत्तर कोरियाले बिहीवार दुईवटा क्षेस्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उक्त हतियारहरू दक्षिण प्योनगान प्रान्तबाट प्रक्षेपण गरेर पूर्वी दिशा हुँदै समुद्रतर्फ गएको सउलका जोइन्ट चीफ्स अफ स्टाफले वक्तव्य जारी गरेर...

युवकलाई जिउँदै जलाएर हत्या, आमाको पनि मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी...

दिल्लीका ट्याक्सी चालकले कन्डम बोक्नै पर्ने बाध्यता

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन्...

गर्भवती महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली निस्केपछि

काठमाडौं– एकजना गर्भवती महिला व्यथाले च्यापेपछि अस्पताल भर्ना भइन् । अस्पताल गएपछि उपचार गर्दा डाक्टरहरुले जे दृश्य देखे त्यो वास्तवमा डरलाग्दो थियो । छिमेकी मुलुक भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ...

अफगानिस्तानमा भीषण बाढी, पाँचको मृत्यु १७ बेपत्ता

अफगानिस्तान /  अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने  अन्य १७ जना बेपत्ता भएका छन् । गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको...

कार बम विस्फोटमा परी सिरियामा आठको मृत्यु

एजेन्सी सिरियाको टर्कीसँग सीमाक्षेत्र नजिकै सिरियाको उत्तरी सहरमा कार बम विस्फोट हुँदा आठजनाको मृत्यु भएको छ । सिरियन सहर तल अब्यादबाट २० किलोमिटर परको सुलुक गाउँमा कार बम विस्फोट भएको सिरियन सरकारले जनाएको छ ।...

‘सलह’ फट्यांग्राले निम्त्यायो सुडानमा भोकमरी

एजेन्सी - दक्षिण सुडानमा ‘सलह’ फट्यांग्राका कारण भोकमरी निम्तिएको संयुक्त राष्ट्रसंघको खाद्य एजेन्सीले चेतावनी दिएको छ। पूर्वी अफ्रिकामा आतंक मच्चाएर ‘सलह’ फट्यांग्रा दक्षिणी सुडानमा पुगेको एजेन्सीले जनाएको छ। सलह फट्यांग्राले अधिकाँश खाद्य बालीलाई खाएर नष्ट...

होलिवाईन ‘गुरुआमा’ ६ बर्षको लागि जेल चलान

काठमाडौं– ‍‍‍‍‍‍‍‍‍‍‍प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई केही महिना अघि ‘होली वाइन’ खुवाएको विषयले राजनीति खुबै ततायो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई १ करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो...

RECENT POSTS

HOT NEWS