हाइटीमा ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु
हाइटी । हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ । प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको...
पाँच वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्ने
काठमाडौं । आगामी ५ वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्न सक्छ । यसो हुँदा समुद्र किनारमा रहेका कैयौं सहर डुब्न सक्छन् । र, यो घटना जुनसुकै बेला हुन सक्छ । यो...
ओमिक्रोन विश्वका फैलिन सक्छ : डब्ल्युएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ ।
विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने...
अफगानिस्तानको सम्पत्ति रोकेकोमा तालिबान नेता बराबर अमेरिकासँग रुष्ट
एजेन्सी । अफगानिस्तानका उपप्रधानमन्त्री तथा तालिबान नेता मुल्ला गनी बरादरले अमेरिकाको कडा रुपमा आलोचना गरेका छन्।
अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोक्का गरेकोमा बरादर अमेरिकासँग रुष्ट भएका हुन्। तालिबान यसैवर्षको अगष्ट महिनामा देशको सत्तामा आएसँगै अमेरिकाले अफगानिस्तानको...
बोका जुनियर्सले जित्याे म्याराडोना कप
एजेन्सी । क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो ।
साउदी अरेवियास्थित रियादमा...
इण्डोनेशियामा ७ दशमलव ४ रिक्टर स्केलको भूकम्प
काठमाडौं । इण्डोनेशियाको दक्षिण सुलावेसी प्रान्तको तटमा ७ दशमलव ४ रिक्टर स्केलको भूकम्प मापन गरिएको छ। यसपछि उक्त क्षेत्रमा घर तथा भवनहरु खाली गराइएको थियो।
अधिकारिहरुका अनुसार मंगलबारको भूकम्प स्थानीय समयअनुसार साढे १० बजे फ्लोर्स सागरमा आएको...
इतिहासमा आज राजनीतिक घटनाक्रम विकसित
आज १४ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना ।
सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान
सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको...
हजार वर्ष पुरानो चर्च आँधीले सेकेन्डमा ध्वस्त
केन्टकी । केन्टकीमा आएको आँधीले सय वर्ष पुरानो चर्च सेकेन्डमा ध्वस्त पारेको छ । जुन अमेरिकाको पुरानो मध्येको एक महत्पुर्ण चर्च भएको बीबीसीमा समाचार छ ।
यतिबेला चर्च भग्नावशेषमा परिणत भएको छ । सो राज्यमा...
अमेरिकामा टोर्नाडोबाट कम्ती ८४ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। केन्टकीमा कम्तीमा ७० सहित अहिलेसम्म कम्तीमा ८४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। टोर्नाडोका कारण...
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि मानवअधिकार उल्लङ्घन वृद्धि
जेनेभा । म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि त्यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा “गम्भीर मानवअधिकार उल्लङ्घनको डरलाग्दो वृद्धिबाट स्तब्ध...

























