विश्वभर कोरोना संक्रमणबाट अहिले सम्म ५२ लाख ७७ हजार ५७६ जनाको मृत्यु
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा करिब साढे ४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ४८ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै विश्वमा कोरोना...
चीनमा हुन लागेकाे ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने अमेरिकाकाे घाेषणा
काठमाडौं । अमेरिकाले आगामी वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ।
अमेरिकाको राष्ट्रपति कार्यालय व्हाइट हाउसले चीनमा भइरहेको मानवअधिकारको उल्लंघनको चिन्ताका कारण खेलमा अमेरिकाबाट कुनै आधिकारिक प्रतिनिधिमण्डल शामिल नहुने जनाएको...
कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु
कराकस । भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु भएको छ। उनको भेनेजुयलास्थित आपुरे राज्यस्थित एम्बुसमा परि मृत्यु भएको हो । भाडामा लिइएका हत्याराहरुले थापेको एम्बुसमा परि उनको मृत्यु भएको हुनसक्ने स्थानीय मिडियामा खबर...
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण कोरियामा फेला
सउल, मंसिर १५ । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...
ओमिक्रोन भेरियन्टले दक्षिण अफ्रिकामा चिन्ता बढायो
काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना बिरामीको संख्या तीब्र रुपमा बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार १५ दिन अघिसम्म औसतमा दैनिक ३ सय संक्रमित भेटिने गरेकोमा पछिल्लो समयमा...
ओमिक्रोन नियन्त्रण गर्न यात्रा प्रतिबन्ध मात्र समाधान नहुने : डब्लुएचओ
जेनेभा । हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम...
साउदी अरबमा पनि ओमिक्रोन
रियाद । साउदी अरबमा बुधबार पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
संक्रमण रोकथामलाई कडा प्रतिबन्धहरु लागू गरिरहँदा साउदीमा निकै संक्रामक मानिएको भेरिएन्ट पुष्टि भएको अलजजिराले जनाएको छ ।
उत्तर अफ्रिकी मुलुकबाट रियाद...
अमेरिकाको एउटा विद्यालयमा गोली प्रहार
अक्सफोर्ड । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मङ्गलबार घटना भएको हो ।
विद्यालयका १५...
नयाँ भेरियन्ट देखिएपछि अफ्रिकाले विदेशीहरुलाई प्रतिबन्ध लगायो
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण जोखिम बढेपछि इजरायलले विदेशीहरुको प्रवेशमा रोक लगाएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाले प्रकाशित गरेका खबर अनुसार इजरायलले १४ दिनका लागि आफ्नो देशमा...
बेलायतमा कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै छ मुलुकको हवाइ सेवा बन्द
लण्डन । बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत...

























