डब्लूएचओले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नामाकरण
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको...
अस्ट्रेलियाले चीन विरोधी दङ्गमा सेना पठायो
काठमाडौं । चीनसँगको सम्बन्धलाई लिएर विगत केही दिनदेखि सोलोमोन टापुमा भइआएको प्रदर्शन दङ्गामा भड्किए पछि क्यानबेराले त्यहाँ प्रहरी, सेना र कुटनीतिक कर्मचारीलाई पठाइएको छ ।
प्रदर्शनकारीले त्यहाँको राष्ट्रिय संसदमा प्रवेश गर्ने प्रयास गरेका थिए ।
अस्ट्रेलियाका...
फ्रान्स कालेइ नजिकै रहेको बेलायती च्यानलमा डुंगा डुब्दा २७ जनाको मृत्यु
एजेन्सी । बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो ।
फ्रान्सेली अधिकारीले बुधबार ३१...
गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको मुल्याङ्कन हुने
चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसंघीय विशेष प्रतिवेदक ओलिभिए डे स्वतरले यही नोभेम्बर २९ देखि डिसेम्बर ९ सम्म नेपालको भ्रमण गर्ने भएका छन् । गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको मुल्याङ्कन गर्न उनी नेपाल...
राष्ट्रपति वाइडेनले विश्वका ११० देशलाई सहभागिताका लागि बोलाइएको समिटमा चीन र रुस बाेलाइएन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वभरका ११० देशलाई लोकतन्त्रमाथि हुने एक भर्चुअल समिटका लागि निम्ता गरेका छन्।
यो समिट ९-१० डिसेम्बरमा आयोजना हुने छ। विश्वका ११० देशलाई सहभागिताका लागि बोलाइएको समिटमा चीन र रुस...
पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउने
एजेन्सी । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएपछि बढी खपत गर्ने देशहरुले नयाँ रणनीति अघि सारेका छन् । मूल्य आकाशिन नदिन पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउन...
प्यालेस्टिनी-इजरायली समस्या समाधानका लागि रुसले गरेका प्रयासको लेखाजोखा
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार सोचीको ब्ल्याक सी रिसोर्टमा प्यालेस्टाइनी नेता महमुद अब्बाससँग वार्ता गर्दैछन्।
क्रेमलिनले यसअघि राष्ट्रपतिहरूले द्विपक्षीय सहयोगको थप विकास र प्यालेस्टिनी-इजरायली समस्या समाधानका लागि रुसले गरेका प्रयासहरूको लेखाजोखा गर्दै...
तालिबान सरकार महिलामाथिको प्रतिबन्ध बिस्तारमा
एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध बिस्तार गर्दै लगेको छ। पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।
यस्तै महिला पत्रकार तथा समाचार वा अन्य...
फेसबकुमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक जानकारीसहितका विज्ञापनलाई ‘प्रमोट’
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन जारी रहेका बेला फेसबुकमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक दाबीसहितका विज्ञापनहरु बढी मात्रा प्रसारित गरेको पाइएको छ ।
फेसबुकका अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपाध्यक्ष निक क्लेगले हालै प्रकाशित गरेको...
यूरोपका कतिपय देशमा पुनः फैलिदै काेराेना महामारी
एजेन्सी । कोभिड १९ विरुद्धको खोप विश्वव्यापी रुपमा वितरण भइरहँदा यूरोपका कतिपय देशमा भने महामारी फेरि तीव्र बन्न थालेको छ ।
पछिल्लो समय विभिन्न युरोपेली देशका प्रमुख तथा उच्च अधिकारीहरूका लागि संक्रमणको फैलावट फेरि टाउको...
























