संसारभर कोरोनाबाट सात लाख २९ हजारले ज्यान गुमाए

काठमाडौं - संसारभर  एक करोड ९८ लाख तीन हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९८ लाख तीन हजार तीन...

विश्वभर कोरोनाबाट एक करोड २५ लाख ४४ हजारको मृत्यु

काठमाडौ - विश्वभर एक करोड ९५ लाख ४१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख ४१ हजार दुई सय...

पहिरोमा नौको मृत्यु, ५७ बेपत्ता

केरलामा - भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोले...

केरलामा विमान दुर्घटनामा साेह्रको मृत्यु, १२३ बढी घाइते

एजेन्सी - एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न...

नाइजेरियामा बन्दुक आक्रमणमा २१ को मृत्यु

एजेन्सी -  उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी...

भारतले काश्मिर कब्जा : राष्ट्रसंघकाे सुरक्षा परिषदको बैठक बस्याे

काठमाडौ - भारतले काश्मिर कब्जा गरेको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आकस्मिक बैठक बसेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीको पहलमा यो बैठक बसेको  जनाइएकाे छ । भारतले गत वर्ष ५ अगस्टका दिन जम्मु काश्मिरलाई...

बेरुत विस्फोटमा नेपाली सकुशल   

काठमाडौं -  लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित...

राष्ट्रपति ट्रम्पको फेसबुक पोस्ट हटायो

फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको...

विश्वभर काेभिड १९ संक्रमित संख्या एक करोड ८९ लाख ७० हजार पुग्याे

काठमाडौं - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण (काेभिड १९) पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ...

पाकिस्तानले गुजरातलाई समेटेर नयाँ नक्सा जारी

एजेन्सी -  पाकिस्तानले  साउन २० गते मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ।   उक्त नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समाेवश गरिएकाे छ । पाकिस्तानको मन्त्रिपरिषद बैठकले देशको नयाँ नक्सालाई पारित गरेको...

RECENT POSTS

HOT NEWS