अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारको सैन्य अदालतले ११ वर्ष जेल सजाय

एजेन्सी । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारको सैन्य अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय गरेको छ । फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त...

एपल–१ कम्प्युटर ६ लाख डलरमा बिक्ने

अमेरिकाको क्यालिफोर्नियामा लिलाम हुन लागेको सन् १९७६ मा निर्मित एउटा एपल –१ कम्प्युटर ६ लाख अमेरिकी डलरमा बिक्री हुनसक्ने लिलामकर्ताहरूले अनुमान गरेका छन् । जोह्न मोरान लिलामगृहले स्टिव वोज्नियाकद्वारा डिजाइन गरिएको तथा स्टिव जब्सद्वारा...

अमेरिकाका विषेश दूत वेस्ट र अफगानिस्तानका विदेशमन्त्री मोताक्वीबीच भेटवार्ता

काबुल । अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्ट र अफगानिस्तानका विदेशमन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शीर्षनेता समेत रहनुभएका खानले अमेरिकी विशेष दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गर्नुभएको हो । अफगानिस्तानको तालिबान...

चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोग

काठमाडौं ।  चीनले पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत निर्यात गरेको छ। यसलाई चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोगको रुपमा हेरिएको बीबीसीले जनाएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले यसलाई दुई देशबीचको मित्रताको एक ठूलो उपलब्धि...

यस वर्ष चीनमा अत्यधिक जाडो

एजेन्सी । यस वर्षको जाडो याममा चीनका कतिपय क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउने भएको छ । जाडो अत्यधिक हुँदा बिजुलीको खपत बढ्ने तर आपूर्ति कायम राख्न समस्या पर्न सक्ने चीनले बताएको हो । कैयौँ क्षेत्रमा...

कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु, दुई जना घाइते

काजाकिस्तान। काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।...

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु

फ्रिटाउन । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ ।...

अमेरिकामा सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु

वासिङ्टन / अमेरिकाको ह्यूस्टनमा आयोजित ट्रेविस स्कट के एस्ट्रोवर्ल्डको सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ । आपतकालीन अधिकारीहरुले भीड स्टेजतर्फ बढेपछि भागदौड मच्चिएको...

चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

ताइयुवान । चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको...

कोप २६ मा अनुपस्थित भएको भन्दै बाइडनले चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिको आलोचना

ग्लास्गो ।  जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) मा सहभागी नभएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले चीन र रुसका राष्ट्रपतिको आलोचना गरेका छन्। कोप २६ मा अनुपस्थित भएको भन्दै बाइडनले चिनियाँ राष्ट्रपति सी चिनपिङ...

RECENT POSTS

HOT NEWS