भारतले कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने
काठमाडाैं । भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई 'नेट जिरो' बनाउने अर्थात् जति उत्सर्जन गर्यो उति नै परिमाणमा नवीकरणीय उर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्याउने प्रतिबद्धता गरेको छ । कोप-२६ सम्मेलनले भने...
थाइल्याण्डले नेपालसहित ६० बढी देशका पर्यटकलाई प्रवेश अनुमति दियो
काठमाडौं । थाइल्याण्डले १८ महिनापछि कोभिड प्रतिबन्धहरू खुला गर्दै नेपालसहित ६० भन्दा बढी देशका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको छ ।
प्रतिबन्ध खुल्ला गरिएपछि आजै दशौँ हजार पर्यटकहरूको आगमन हुने अपेक्षा गरिएको छ । ‘कम जोखिम’...
अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका तत्पर
एजेन्सी । तालिबानहरूले सत्ता चलाइरहेको अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले १४ करोड ४० लाख डलर ( १७ अर्ब बढी रुपैयाँ) दिने भएको छ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त...
ज्यालामुखी विष्फोट हुँदा २ दर्जन भुताहा जहाज बाहिर निस्किएपछि…
काठमाडौं । जापानको राजधानी टोक्यो नजिकै प्रशान्त महासागरमा ज्यालामुखी विष्फोट हुँदा २ दर्जन भुताहा जहाज बाहिर निस्किएका छन् । जापानको अल निप्पो न्यूजले हेलिकप्टर फुटेजमा यी जहाजहरु देखाएको छ । हेलिकप्टर भूकम्पीय गतिविधि र...
मूल्य वृद्धि हुन नदिन छलफल
लक्जमबर्ग । युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए। उनीहरुले हाल विश्वमा उर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी...
सुडानका प्रधानमन्त्री नजरबन्दबाट मुक्त
खार्तुम । सुडानका अपदस्थ प्रधानमन्त्री अबदल्लाह हमडोक नजरबन्दबाट मुक्त भएका छन् । उनलाई सेनाले मंगलबार कडा सुरक्षाका साथ नजरमुक्त गरेको हो । सुडान सेना सैन्य 'कू' लागू गर्दै सोमबार बिहानै सत्ता कब्जामा लिएको घोषणा गरेको थियो...
सुडानमा ‘गृहयुद्ध’ टार्न सत्ता हातमा
‘गृहयुद्ध’ टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानको ‘सैनिक कू’ का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् ।
सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोकलाई उनकै सुरक्षाका लागि सैनिक जनरलकै घरमा राखिएको दाबी गरिएको...
सुडानका प्रधानमन्त्री नजरबन्दमा
काठमाडौं । सुडानमा सत्तापलट भएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरु गिरफ्तारीमा परेका छन् भने सडकमा सैनिक तैनाथ छन्। बीबीसीका अनुसार सैनिक कू पछि अन्तरिम सरकारका मन्त्री तथा उनीहरुका परिवारका सदस्य घरमै कैद गरिएका छन्।
प्रधानमन्त्री...
टर्कीमा १० वटा देशका राजदूतलाई देश निकाला गर्न आदेश
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला...
भारतमा १२ पदयात्री मारिए
नयाँदिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ ।
हिमाञ्चल प्रदेशको आपत्कालीन...

























