ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु
पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको...
अमेरिकाको एक सुलभ पसलमा गोली चल्दा नेपालीको मृत्यु
काठमाडाैं । अमेरिकाको मासाचुसेट्स राज्यको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालकरमालिक नेपालीको मृत्यु भएको छ । साे घटनाको समाचार स्थानीय पत्रपत्रिकाको साथै नेपाली संघरसँस्था मधेसी एसोसिएसन अफ अमेरिकाले समेत समवेदना सार्वजनिक गरेका छन्...
चीनद्वारा ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सुरक्षा गर्ने : राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षाकाे जिम्मा लिने जनाएका छन् ।
एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो...
विश्वभर कोभिडबाट १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।
विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका...
अव फेसबुकको नाम रिब्रान्डिङ
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।
सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको...
अमेरिकाद्वारा बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणको निन्दा
काठमाडौं । अमेरिकाले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणको निन्दा गरेको छ । दुर्गापूजाको अवसरमा हिन्दुका घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ट्विट गर्दै दुर्गापूजा समारोहमा हिन्दु...
उत्तर कोरियाद्वारा बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण
एजेन्सी, ३ कात्तिक । उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको पुष्टि भएको छ।
उत्तर कोरियाली समाचार...
भारतमा बाढीपहिरोबाट मृत्यृ हुनेको संख्या २७ पुग्यो
काठमाडौं । भारतको केरला राज्यमा शनिबारदेखि आएको बाढी र पहिरोको कारणमा परी हालेसम्म २७ जनाको मृत्यु भएको छ।कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको सेना तथा प्रहरीको टोलीले उद्दार गरेको छ।
केरला राज्य सरकारले...
कश्मीरमा जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु
काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना...
भारतमा किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरे
एजेन्सी । भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको...

























