अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन अस्पताल भर्ना

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । उनका प्रवक्ता एन्जल उरेनियाले क्यालिफोर्नियाको एक अस्पतालमा उपचारका लागि भर्ना भएको जानकारी दिएकी छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।अस्पताल भर्ना गर्नुका कारण...

विश्व किर्तिमानधारी आग्नेज टिरोपको हत्या

एजेन्सी । केन्याकी विश्व किर्तिमानधारी खेलाडी आग्नेज टिरोपको हत्या भएको छ । उनलाई पतिले हत्या गरेको खुलेको छ । टिरोप निवासमा मृत भेटिएकी थिइन् । उनको घाँटी र पेटमा चक्कुको गहिरो घाउ र कोठामा रगत...

उत्तर कोरियाका सैनिकले खाली हातले फलामको रड बंग्याएको दृश्य देखाए

एजेन्सी । उत्तर कोरियाको राष्ट्रिय मिडियाले गजबको दृश्य देखाएको छ । सैन्य पोशाकमा रहेका सैनिकले खाली हातले ईट्टा फुटाएको र फलामको रड बंग्याएको दृश्य देखाएका हुन् । खाली हातले देखाइएको पौरख प्योङयाङमा भएको थियो ।...

आँधीबाट चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु

मस्को । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता  छन् । प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७...

अमेरिकामा यौन सम्पर्कको क्रममा कन्डम फुकाल्दा कानुन लाग्ने

एजेन्सी । करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना नयाँ ग्राहकले यौन सम्पर्कको...

आतंककारीको आक्रमणमा पाँच भारतीय सेनाको मृत्यु

जम्मु कश्मिर । सोमवार साँझ आतंककारीको आक्रमणमा परी जम्मु कश्मिरमा पाँच जना भारतीय सेनाको मृत्यु भएको छ । जम्मु जिल्लाको पोँच भन्ने स्थानमा आतंककारीले आक्रमण गरेका थिए । आतंककारीको आक्रमणमा परी सेनाको मृत्यु यसवर्षकै धेरै...

अफगान मस्जिद आत्मघाती हमलामा ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद...

सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ। विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत...

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

काठमाडाैं । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै...

यस बर्ष भौतिकविज्ञानतर्फको नोबेल तीन वैज्ञानिकलाई दिने

एजेन्सी ।  विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशिको नोबेल पुरस्कार मंगलबार भौतिकशास्त्रतर्फका लागि तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिकविज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो। स्युकुरो...

RECENT POSTS

HOT NEWS