फुमियो किशिदा बने जापानको प्रम
टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् ।
हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी...
जापानका १०० औं प्रधानमन्त्री बने फुमियो किशिदा
एजेन्सी । फुमियो किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका छन्।
सोमबार सदनमा बहुमत पाएपछि उनी जापानका १०० औं प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री बनेसँगै उनले कार्यभार सम्हालेका छन्। योशिहिदे सुगाले एक वर्षको कार्यकालपछि राजीनामा दिएका छन्।
६४ वर्षीय...
इटालीमा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु
काठमाडाैं । युरोपेली मुलुक इटालीमा आइतबार एउटा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
द गार्डियनका अनुसार सिंगल इन्जिन भएको पिलाटस पिसी-१२ जहाज आइतबार दिउँसो मिलानको लिनाटे विमानस्थलबाट टेकअफ भएको केहीबेरमै एउटा भवनमा...
इन्स्टाग्राममा नयाँ फिचर थप
काठमाडाैं । लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्राममा एक नयाँ फिचर थप भएको छ । समाचार अनुसार इन्स्टाग्रामले एक नयाँ लाइक बटन थप गर्दैछ जसबाट इन्स्टाग्राम स्टोरीजमा पनि लाइक गर्न सकिनेछ । अहिलेसम्म इन्स्टाग्राम स्टोरीजमा...
मोरक्कोका नागरिकलाई कोरोनाभाइरविरुद्ध तेस्रो खोप
बरात । मोराक्कोका नागरिकलाई कोरोनाभाइरसविरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।
मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको...
उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण
काठमाण्डौ / उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको...
अमेरिकी गायक आर केली यौनहिंसा र मानवतस्करीमा दोषी ठहर
अमेरिकी गायक आर केली यौनहिंसा र दुर्व्यवहारका लागि दोषी ठहर भएका छन्। आफ्नो ‘सुपरस्टार स्टाटस’ को प्रयोग महिला तथा बालबालिकालाई यौनदुर्व्यवहारका लागि गरेको पुष्टि भएको हो ।
उनले विगत दुई दशक भन्दा लामो समयदेखि यस्तो...
दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु
काठमाडौं । भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको भारतीय...
भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित फेला
नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान...
कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसङ्घीय महासभामा बैठक हुने
सयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ...

























