सियरा लियोनको राष्ट्रपति भवनभित्र आगलागी
एजेन्सी । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले जनाएका छन्।
आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको जनाइएको छ।
राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहेका...
जापानले ट्रम्पको भन्सार शुल्क रोकलाई ‘सकारात्मक रूपमा’ लियाे
टोकियो । जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरू पुनर्विचार गरोस् भनी ‘दृढतापूर्वक’ माग गरेको जनाएको छ ।
“हामीले पछिल्लो...
कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित
एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।
दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको मूल्य बुधबार घटेर ५६ डलरनजिक पुगेको हो । डब्ल्यूटीआई क्रुडमा कच्चा...
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६४ पुग्याे
काठमाडौं । गत मार्च २८ मा म्यानमारमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो अध्यावधिक अनुसार ५ हजार १२ जना घाइते...
विश्वभर बारुदी सुरुङ जागरुकता दिवस मनाइँदै
एजेन्सी । ‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरुकता र सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।
सन् २००५ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । युद्ध...
पाकिस्तान र अफगानिस्तानमा भूकम्पकाे झट्का महसुस
एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
पाकिस्तानमा आएको भूकम्पको...
हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण
यमन । हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण गरेको छ। राजधानी साना उत्तरी प्रान्त सादाको छेउमा मंगलबार बिहानैदेखि अमेरिकी सेनाले बमबारी गरेको थियो।
मार्च महिनाको मध्यदेखि यमनमा हाउथीलाई लक्षित गरी गरेको आक्रमणमा...
श्रीमानकाे हत्या गर्ने श्रीमती
काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशमा प्रेमीसँग मिलेर श्रीमान सौरभको हत्या गरेकी मुस्कान हाल साहिलसँगै मेरठ जिल्ला कारागारमा छिन्।
तर दुई जनालाई छुट्टाछुट्टै ब्यारेकमा राखिएको छ, जसका कारण उनीहरू एकअर्कालाई भेट्न सकिरहेका छैनन्।
आजतकका अनुसार दुवैले...
अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति...
रुसी राष्ट्रपति पुटिनको कारमा विस्फोट
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारमा विस्फोट भएको छ । रुसी गुप्तचर एजेन्सी एफएसबीको मुख्यालयबाहिर पुटिनको लग्जरी लिमोजिन कारमा विस्फोट भएको हो ।
रिपोर्टअनुसार विस्फोटपछि सो कारमा आगो लागेको थियो । यद्यपि यो एउटा हत्याको...

























