अमेरिकामा विमान दुर्घटना हुँदा चालकको मृत्यु

एजेन्सी। अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे उक्त...

आर्मेनिया इयुको सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित

येरेभान । ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ । भू-परिवेष्टित सीमावर्ती ककेसस राष्ट्र आर्मेनियाले हालको केही वर्षदेखि...

रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति

एजेन्सी । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण...

एसियाको जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान

हाइनान। बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी...

युक्रेन विषयक वार्ता जारी रहने छ : रुसी वार्ताकार

मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने जनाएका छन् । “हामीले सबै कुराबारे कुरा...

भारतमा विमान ठुलो दुर्घटना हुनबाट जाेगियाे

नयाँ दिल्ली । हिमाचल प्रदेशको राजधानी शिमलास्थित जुब्बरहट्टी विमानस्थलमा सोमबार बिहान ठुलो दुर्घटना टरेको छ । जानकारी अनुसार दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपत्कालीन ब्रेक लगाएर रोकिएको छ । विमानमा प्राविधिक गडबडीका कारण आपत्कालीन...

दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज गर्ने निर्णय

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् । तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग...

होडेइडाको विमानस्थलमा आक्रमण

साना । संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् । हुथी निकट अल–मसिराह टिभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललाई लक्षित गरी...

ठूलो आगलागी भएपछि हिथ्रो विमानस्थल बन्द

काठमाडौं । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रवार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रवार बिहान बन्द गरिएको अधिकारीहरूले जनाएका छन् । उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का...

क्षतिपूर्ति तिर्न टेक कम्पनी गुगल सहमत

काठमाडौं । कर्मचारीहरूमाझ जातीय भेदभावसँग सम्बन्धित मुद्दा समाधान गर्न २८ मिलियन डलर (३८६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न टेक कम्पनी गुगल सहमत भएको छ । वादीहरूले अन्य जातीय पृष्ठभूमिका कामदारहरूलाई गोरा र एसियाली कामदारहरूको तुलनामा...

RECENT POSTS

HOT NEWS