गाजा आक्रमणमा १३ जनाको ज्यान गयाे

जेरुसलेम ।  इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो...

हमासका प्रधानमन्त्रीको हत्या

तेल अहिव । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ ।  इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि...

ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीहरूले उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताएका छन् । उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो ।...

पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका छन्। मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो फोनवार्तामा पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने उनको प्रस्तावलाई अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था...

अमेरिकाकाे आक्रमणमा परि ५३ जनाको ज्यान गयाे

साना  ।  अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको...

शक्तिशाली आँधीबाट अमेरिकामा ३३ जनाको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ । टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।...

व्यापार तनाव समाधान गर्न चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ । “चीन र अमेरिकाले आर्थिक र व्यापारिक...

युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

जेद्दा । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले...

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ

एजेन्सी ।  फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ । हङकङबाट आइपुगेपछि डुटेर्टेलाई पक्राउ गरिएको थियो र प्रहरीले...

५९ वर्षीय मार्क क्यानडाका नयाँ प्रधानमन्त्री बन्दै

एजेन्सी । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन्। उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत जनवरीमा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए। त्यसयता...

RECENT POSTS

HOT NEWS