दोस्रो विश्वयुद्धको बम फेला
पेरिस । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय एसएनसिएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत...
मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी
एजेन्सी । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी गरेका छन् । जो रोगनसँगको तीन घण्टा लामो अन्तर्वार्तामा अमेरिकाको संघीय सरकारमा भइरहेको भ्रष्टाचार, ठगी र अनियमितताको उनले खुलासा गरेका...
हमास नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न निर्देशन
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न...
युरोपेली नेताहरूले भनेः युक्रेन एक्लो छैन
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबीचको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै भोलोदिमिर जेलेन्स्की...
लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण
जिउक्वान । चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो ।
यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड-२सी) पी पनि भनिन्छ...
६०० कैदीबन्दीको रिहा गर्न सहमत
जेरुसेलम । इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी...
अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो
एजेन्सी । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो दिएका छन् ।
उनले देशमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न शीर्ष अमेरिकी व्यापारी तथा स्पेसएक्सका सीईओ मस्कलाई...
६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित
काठमाडाैं । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको छ।
इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठुलो धक्काको रूपमा हेरिएको छ। इजरायल र हमासबिच गाजामा भएको युद्धविराम अन्तर्गत हमासले शनिबार छ जना बन्धकलाई...
चार बन्धकको शवमध्ये शिरी बिबासको अवशेष प्राप्त भएन
एजेन्सी । इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएकोे शुक्रबार बताएको छ।
इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको...
हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दै
काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दैछ ।
शवमध्ये शिरी बिबास र उनका दुई वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको...

























