रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गराउने ध्याउन्नमा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला जसरी पनि रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गराउने ध्याउन्नमा छन् । युक्रेन युद्ध रोक्ने विषयमा साउदी अरबको रियादमा रुस र अमेरिकी प्रतिनिधिबिच पहिलो चरणको वार्ता सम्पन्न भएको...
टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिए
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।
उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय...
रूसले युक्रेनसँग जारी युद्ध अन्त्य गर्न उच्च स्तरीय वार्ता
मस्को । रूसले युक्रेनसँग जारी युद्ध अन्त्य गर्न संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न हुन उच्च स्तरीय वार्ता टोलीले काम गरिरहेको खुलेको छ ।
क्रेमलिन टोलीका सदस्यहरू नाम सार्वजनिक रूपमा घोषणा गरिएको छैन तर सिएनएनका अनुसार यस...
अमेरिकाले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी
वासिंटन डिसी । रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन्। उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी...
ट्रम्प र पुटिनले युक्रेनको बिषयमा साउदीमा भेट्ने अपेक्षा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन्।
ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको...
अमेरिकामा कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
टेक्सस । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।
टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार...
अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)का प्रमुख एवं टेक कम्पनी एक्सका प्रमुख एलन मस्कले लागत कटौती नगरे अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने जनाएका छन् ।
डीओजीई प्रमुख मस्कले ओभल...
अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पको यो कदमले सबैभन्दा बढी क्यानडामा प्रभाव पार्नेछ।
वास्तवमा, क्यानडा र मेक्सिको स्टील व्यापारको सन्दर्भमा अमेरिकाका...
सुडानमा नयाँ सरकार गठनको घोषणा
खार्तुम । सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनाशकारी गृहयुद्धको बिचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने जनाएको छ ।
सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बलका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा...
क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गयाे
वासिङ्टन। क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार जनाएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ...

























