अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने
ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ ।
“राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य...
अमेरिकाबाट निकालिएका भारतीय आप्रवासी २० देश जान नपाउने
एजेन्सी । अमेरिकी सैन्य विमान सी१७ ग्लोबमास्टर बुधबार दिउँसो १ बजे १०४ अवैध आप्रवासी बोकेर भारतको अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यो।
११ जना चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू पनि सँगै आएको...
दिल्लीमा विधानसभाकाे निर्वाचन सुरु
नयाँदिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभाकाे निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हराउन प्रयासरत छ ।
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको...
चीनले अमेरिकी गुगलमाथि कानून उल्लङ्घनको अनुसन्धान गर्ने
बेइजिङ । वासिङ्टनले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएपछि चीनले मङ्गलबार अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकार विरोधी कानून उल्लङ्घनको अनुसन्धान गर्ने जनाएको छ ।
बेइजिङको राज्य बजार नियमन प्रशासनले अमेरिकी प्रविधि दिग्गजलाई ‘जनवादी गणतन्त्र...
नास्तिकता’ फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा
एजेन्सी । अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले नेपालमा 'नास्तिकता' फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गरेका छन् ।
सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द...
बेलायतका राजकुमार एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगे
काठमाडौं । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगेका छन्।
मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन्।
उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरे। त्यस्तै मंगलबार बिहान उनकी...
बीआरआई सम्झौता नवीकरण नगर्ने घोषणा
एजेन्सी । पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् ।
पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड...
इजरायली प्रधानमन्त्री नेतान्याहु वासिङ्टन पुगे
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन् । वासिङ्टनमै हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु हुने इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । ट्रम्पले...
अमेरिकी सरकारका लागि ‘च्याटजीपीटी जिओभी’ लन्च
एजेन्सी । ओपन एआई ले अमेरिकी सरकारका लागि विशेष एआई टुल लन्च गरेको छ । यसलाई च्याटजीपीटी जिओभी नाम दिइएको छ ।
च्याटजीपीटी जिओभी विशेष रूपमा सरकारी कामकाजको आवश्यकताहरूलाई ध्यानमा राखी डिजाइन गरिएको छ ।
ओपन...
क्रिप्टो करेन्सी कारोबारको आरोपमा सात पक्राउ
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सात जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६...
























