वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय स्थगित

काठमाडौं । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि...

राष्ट्रपति ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन्। इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग...

फिलिपिन्सले चीनलाई अवैध गतिविधि रोक्न निर्देशन

एजेन्सी । चीनले आफ्नो सैन्य दबदबा बढाउन थालेपछि दक्षिणपूर्वी एसियाका कतिपय देशहरू आजित बन्न थालेका छन् । विशेष गरेर दक्षिण चीन सागरमा चीनका ठूला ठूला सैन्य जहाज देखिन थालेपछि सशंकित बनेका फिलिपिन्सलगायत अन्य देशहरू चीनसँग...

इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा

काठमाडौं । हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ । युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो ।...

इजरायली बन्धकहरूको दोस्रो सूची जारी

काठमाडौं । हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ। युद्धविरामको सम्झौताबमोजिम हमास दोस्रोपटक चार महिला इजरायली बन्धकलाई रिहा गर्न सहमत भएको हो। हमासले ती चार बन्धकको नाम पनि सार्वजनिक...

चिनियाँ वैज्ञानिकले ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय सफलता

काठमाडौं । चिनियाँ वैज्ञानिकले यो हप्ता ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय सफलता हासिल गरेका छन् । सिन्ह्वाका अनुसार चीनको अनहुई प्रदेशको हेफेई केन्द्रमा जनवरी २०, २०२५, सोमबार यस्तो परीक्षण गरिएको हो । सोमबारको परीक्षणले ‘फ्युजन पावर जेनेरेसन’लाई १०६६ सेकेन्ड दिगो उचाइमा पुर्‍याएको द एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक (इष्ट) को...

अमेरिकामा रहेका सयौँ आप्रवासी पक्राउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र...

चीनद्वारा ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा प्रशिक्षण

ताइयुवान । चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ। आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ। स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको...

इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

तेल अभिव । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुन:नामकरण गर्ने घोषणा गरेका छन् । “ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया...

टिकटक बनाउने क्रममा सिंहबाट आक्रमण

एजेन्सी । टिकटक बनाउने क्रममा एक जनालाई सिंहले आक्रमण गरेको छ । आक्रमणबाट उनी नराम्ररी घाइते भएका छन् । घटना पाकिस्तानको पञ्जाबको हो । सिंह प्रजनन फार्ममा भिडियो बनाउने क्रममा ती व्यक्तिमाथि हमला भएको भारतीय...

RECENT POSTS

HOT NEWS