अमेरिकाले आप्रवासन नियन्त्रण गरिने

एजेन्सी । नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्। 'जन्मका आधारमा नागरिकताको हक' को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको...

इमरान खान भ्रष्टाचारको मुद्दामा दोषी ठहर

एजेन्सी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने,...

स्मार्टफोन पहिचान बनाउन नसक्नुको बिल गेट्सका गलत निर्णय

एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत निर्णयहरू रहेको जनाएका छन् । रिच माइनरले माइक्रोसफ्टको ४०० अर्ब डलरको मोबाइल बजारमा असफलतासम्बन्धी आफ्नो प्रतिक्रिया पनि दिएका छन्...

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ। युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। कतार, इजिप्ट र संयुक्त राज्य...

राष्ट्रपति युन सुक–योल निवासबाट पक्राउ

सियोल। दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार उनको निवासबाट पक्राउ गरेको छ। योल डिसेम्बर ३, २०२४ मा देश मा मार्शल ल लागू गर्न को लागी आपराधिक अनुसन्धान अन्तर्गत छ। मार्सल ल (इमर्जेन्सी) को...

डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी

वासिङ्टन । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको जनाउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ । ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ताअघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले...

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि...

ब्राजिलका विद्यालयमा स्मार्ट फोन बोक्न नपाइने

रियो दि जिनरियो । ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ । तर, स्मार्ट...

उप–उच्चायुक्त नुरुल इस्लामलाई विदेश मन्त्रालय बोलाए

काठमाडौं । बंगलादेशका भारतस्थित उप–उच्चायुक्त नुरुल इस्लामलाई विदेश मन्त्रालयले सोमबार सोधपुछका लागि बोलाएको छ। बंगलादेशको विदेश मन्त्रालयले ढाकाका लागि भारतीय उच्चायुक्त प्रणय वर्मालाई आइतबार बोलाएको एक दिनपछि बंगलादेशका उप–उच्चायुक्तलाई बोलाइएको हो। बंगलादेशको विदेश मन्त्रालयले भारत–बंगलादेश सीमामा हालै...

चेक गणतन्त्रमा आगलागी हुँदा छ जनाको मृत्यु, आठ घाइते

प्राग । चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय दमकल सेवाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “ग्यास हिटर विष्फोटपछि...

RECENT POSTS

HOT NEWS