ट्याङ्कर बाल्टिक सागरस्थित जर्मन पानीमा फस्याे
काठमाडौं । जर्मनीका अधिकारीहरूले एक तेल ट्याङ्कर बाल्टिक सागरस्थित जर्मन पानीमा फसेको जनाएका छन्। जर्मनीले यो ट्याङ्कर रुसको ‘स्याडो फ्लीट’ को हिस्सा भएको दाबी गरेको हो ।
‘स्याडो फ्लीट’ लाई प्रतिबन्धबाट बच्न प्रयोग गरिने जर्मनीले...
लसएन्जल्समा आगलागीबाट मृत्यु हुनेकाे संख्या १० पुग्याे
काठमाडौं । अमेरिकाको लसएन्जल्स जंगलमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ। लसएन्जल्स काउन्टीको स्वास्थ्य अधिकारीले आगलागीमा परेर १० जनाको ज्यान गएको जनाएका हुन्।
स्वास्थ्य अधिकारीले मृतकको सनाखत गर्ने काम भइरहेको र यसमा...
भेनेजुएलाका राष्ट्रपति मदुरोले सपथ लिने
काराकास । सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि सपथ लिने भएको छ ।
बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गरेकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई ¥यालीपछि केही...
नोबेल पुरस्कार विजेता युसुफजा जन्मथलो पाकिस्तानमा आउने
इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउने भएकी छिन् ।
युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास...
पाकिस्तानमा आगो लगाएर मारेको आरोपमा दिदीबहिनी पक्राउ
एजेन्सी । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाएर मारेको आरोपमा पाकिस्तानमा दुईजना किशोर उमेरका दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको सञ्चारमाध्यमहरुले बुधबार जनाएका छन्।
पञ्जाबको गुजराँवाला शहरमा यही जनवरी १ मा बाबुलाई आगो लगाएपछि उपचारका लागि उनलाई...
राष्ट्रपति सी जिनपिङद्वारा भुकम्प प्रभावित उद्धार गर्न निर्देशन
एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मंगलबार बिहान आएको शक्तिशाली भूकम्पपछि राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष...
चीनमा भूकम्पबाट ठूलो क्षति
काठमाडौं । चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट ठूलो क्षति भएको छ।
चिनियाँ सञ्चारमामध्यम सीजीटीएनका अनुसार अहिलेसम्म त्यहाँ भूकम्पका कारण ५३ जनाको मृत्यु भइसकेको छ । अन्य ३८ जना घाइते भएका...
जर्मनीमा विद्युतीय कार बिक्री घट्यो
बर्लिन । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ ।
समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय...
जापानमा बर्डफ्लुको प्रकोप फैलिएपछि करिब ५० हजार कुखुरा नष्ट
एजेन्सी । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन्।
जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ।...
२०२४ निकै दुःखद वर्षको रुपमा दर्ज
काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो।
ठूला–ठूला विमान दुर्घटना भए। ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो। सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर...

























