ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
एजेन्सी । क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ।
सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको...
राष्ट्रपति असद देश छाड्न बाध्य
काठमाडौं । विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असद देश छाड्न बाध्य भएका हुन् ।
सन् २०११ मा...
अमेरिकामा बेरोजगारी ४.२ प्रतिशतका दरले बढ्याे
अमेरिका । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो ।
विभागको तथ्याङ्क श्रमाङ्क ब्युरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी...
द. कोरियाका रक्षामन्त्री ह्युनले दिए राजीनामा
काठमाडौं । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिएको राजीनामा दिएका छन् ।
उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् । राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता...
चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु
बैङ्लोर । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर...
सिरियामा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण
बेरुत । जिहादी र उसका टर्की समर्थित सहयोगीहरूले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।
बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का अनुसार यस...
चीनकाे हिरासतबाट ३ जना अमेरिकी कैदी रिहा
वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार जनाएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा...
लेबनानी र इजरायली द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्वीकार
वासिङ्टनडीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार...
इजरायल र लेबनानबीच युद्धविरामको सहमति
काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।
तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ...
विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या
एजेन्सी । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ।
जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय...
























