अवैध रूपमा भारत छिरेकी हैदर गर्भवती

एजेन्सी । पाकिस्तानबाट अवैध रूपमा भारत छिरेकी सीमा हैदरले आफू गर्भवती भएको खुलासा गरेकी छन् । सीमा हैदरको बयानपछि अब उनका पूर्वपति तथा पाकिस्तानी नागरिक गुलाम हैदरले एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । हैदरले लामो...

ब्राजिलमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु

काठमाडौं । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो ।...

पाकिस्तानमा १६ सैनिकको मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन्। प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु...

पूर्वी युक्रेनका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोग

एजेन्सी । रूसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले जनाएको छ। मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लगाउने व्यक्तिहरूलाई नियमित...

भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट सञ्चालित

नयाँदिल्ली । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् । रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना...

भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्। डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई गता साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई...

डुङ्गा पल्टिँदा चार पाकिस्तानीको मृत्यु

इस्लामावाद । दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । बलोचले सोमबार भने,“हामी गहिरो दुःखका साथ...

लिबियाको तटबाट ४ सय ९९ आप्रवासी उद्धार

एजेन्सी । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ। आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९...

एबिसी टेलिभिजनले राष्ट्रपति ट्रम्पलाई जरिवाना तिर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ । एबिसी टेलिभिजनमा अन्तरवार्ताका क्रममा पत्रकार जर्ज स्टेफानोपौलोसले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार रहेको...

म्यानमारमा सैन्य विद्रोह (कू) पछि अफिम उत्पादनमा कमी

बैङ्कक । म्यानमारमा सन् २०२१ मा भएको सैन्य विद्रोह (कू) पछि पहिलो पटक अफिम उत्पादनमा कमी आएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । म्यानमारको दुर्गम सीमावर्ती क्षेत्रमा लामो समयदेखि अफिम खेती फस्टाउँदै आएको थियो ।...

RECENT POSTS

HOT NEWS