वनविनाश अन्त्य गर्ने प्रतिबद्धता
पेरिस । सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको मङ्गलबार प्रकाशित एउटा प्रमुख अध्ययनमा उल्लेख छ ।
दुई दर्जन अनुसन्धान संस्था, गैरसरकारी संस्था र वकालत समूहहरूका...
प्रशान्त महासागरको उत्तरपूर्वी भागमा जहाजहरू गस्ती
मस्को । रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मङ्गलबार जनाएको छ ।
जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न ‘युद्धअभ्यास गरेर अघि बढेको’ बताइएको छ । दुई मुलुकले संयुक्त सैन्य अभ्यास...
माल्दिभ्सका राष्ट्रपति मुइज्जु र भारतीय प्रम मोदीबीच भेट
नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा रहेको आफ्नो आधिकारिक खातामा दुई नेताबिच भएको भेटका तस्बिर...
कच्चा तेलको भाउ अरु २० डलर बढ्न सक्ने
वाशिङ्टन । विश्व बजारमा कच्चा तेलको भाउ अरु २० डलर बढ्न सक्ने जनाइएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान श्याख्सले यस्तो जनाएको हो ।
बिहिबार एकै दिन अमेरिकामा क्रुड...
हत्याको विरोधमा प्रदर्शन
बगदाद । प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए...
इजरायल–हिजबुल्लाह द्वन्द्वका कारण विश्व दुई ध्रुवमा विभाजित
काठमाडौं । इजरायल–हिजबुल्लाहबीच चल्दै आएको द्वन्द्व अन्त्य हुने अवस्था नदेखिएपछि इरानले इजरायलमाथि आक्रमण गरेका कारण अहिले पश्चिम एसिया र मध्यपूर्वमा त्रास बढ्दै गएको छ। जसका कारण विश्व दुई ध्रुवमा विभाजित भएको छ।
इजरायल प्रवेश गरेर हिजबुल्लाहको...
लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत शुरू
काठमाडाैं । इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ ।
यसअघि इजरायलले लेबनानको राजधानी...
१ सय २५ युक्रेनी ड्रोन नष्ट
एजेन्सी । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १ सय २५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
“करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट...
चीनले नयाँ पुस्ताको सुपर कम्प्युटर ‘तिहान्ये जिङ्गी’ ल्यायो
चीन । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।
राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको...
पाकिस्तान लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत
इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका...
























