पाकिस्तान प्रहरीले सम्भावित ठूलो हमलालाई बिफल तुल्यायो

इस्लामावाद । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार...

हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग

संयुक्त राष्ट्रसङ्घ । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन...

विश्वको शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल

काठमाडाैं ।विश्वको शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल देखिएको छ । लामो समयदेखि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा संलग्न भारतीय उद्योगपति गौतम अडानी र मुकेश अंबानी अहिले यो सूचीबाट बाहिरिएका छन् । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको...

सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकुको मृत्यु

मोगादिसु । सोमालियामा अल सेबाबका कम्तीमा पनि १३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ । अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ...

भारतको एक कोइला खानीमा सात जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेश स्थित अनुपपुर जिल्लाको एक कोइला खानीमा सात जनाको मृत्यु भएको छ। घटना २६ जनवरीको हो। धनपुरी क्षेत्रका गरिब परिवारका यी मानिसहरु बन्द रहेको कोइला खानीमा कवाडी र कोइला निकाल्नका लागि गएका...

Russian embassy says North Korea lifted lockdown in capital

By KIM TONG-HYUNG SEOUL, South Korea - Russia’s embassy in North Korea says the country has eased stringent epidemic controls in capital Pyongyang that were placed during the past five days to slow the spread...

पाकिस्तान आर्थिक रूपमा बर्बाद हुने स्थितिमा

एजेन्सी ।  पाकिस्तान आर्थिक रूपमा बर्बाद हुने स्थितिमा आइपुगेको छ । बिहीवार त्यहाँको रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै सबभन्दा तल्लो स्तरमा झरेको छ । दिउँसोसम्ममा एक अमेरिकी डलरका लागि २५५ पाकिस्तानी रुपैयाँ तिर्नुपर्ने भएको थियो...

मदागस्करमा ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित

काठमाडौं । अफ्रिकाको तटपारी हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु भएको छ । उक्त टापु मुलुकमा आँधीमा परेर अरु १९ जना बेपत्ता भएका छन् । प्राप्त समाचार अनुसार मदागकस्करको सेनेसो क्षेत्रमा...

भारतले ७४औँ गणतन्त्र दिवस मनायाे

नयाँ दिल्ली । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने...

जापानमा भारी हिमपात, यातायात अवरुद्ध

टोकियो। भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा...

RECENT POSTS

HOT NEWS