नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय

काठमाडाैं । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० ले नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय देखाएको हो। राष्ट्र ब्यांकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक...

पूर्वराष्ट्रपति ट्रम्पको फेरि हत्या प्रयास

एजेन्सी ।  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रम्पमाथि गएराति फ्लोरिडाको एक गल्फ कोर्समा हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । घटना फ्लोरिडाको वेस्ट पामस्थित ट्रम्प...

बालकको नाम चुनावी अभियानमा जोडिएपछि

न्युयोर्क । एक वर्ष अघिको अगस्टमा बस दुर्घटनामा मारिएका एक बालकको नाम चुनावी अभियानमा जोडिएपछि यसले ती बालकको बाबुलाई आक्रोशित तुल्याएको छ। अहिले अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिक पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि आप्रवासी विषयमा नै धेरै प्रहार गरेका...

मणिपुरमा कर्फ्यू जारी

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यू जारी गरिएको अधिकारीहरुले जनाएका छन् । मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबिच...

युक्रेनमा आठ ड्रोनहरू राडारबाट गायब

एजेन्सी । युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ । आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन...

विपक्षी नेता गोन्जालेजले स्पेनमा शरण लिन देश छोडे

एजेन्सी । विपक्षी नेता एडमन्डो गोन्जालेजले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले जनाएको छ । जुलाई २८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले गराएको ‘पुनः निर्वाचन’मा धाँधली भएको भनेर विरोध गर्दै आएका विपक्षी उम्मेदवार गोन्जालेजले...

अग्नि-४ सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार यो मिसाइल ओडिशाको चंडीपुरबाट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपण परिचालन र प्राविधिक मापदण्डहरू पूरा गर्न सफल भएको छ। अग्नि-४...

कमला ह्यारिस राष्ट्रपति बहसको लागि राज्य पेन्सिलभेनिया जाने

पिट्सबर्ग । उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएको छ । फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग...

किम जोङको शासनमा कसै पनि छूट छैन

प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन। अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन। कहिलेकाहीँ त मान्छेले आफूले नगरेको गल्तीका लागि समेत कठोर सजाय पाउँछ। उत्तर कोरियामा हालै...

इजरायलमाथि गरेको आक्रमणविरुद्ध मुद्दा

वाशिङ्टन डीसी । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी सशस्त्र समूह हमासले हमला गरेको थियो । सो हमलालाई लिएर अमेरिकाले हमासका नेता याह्या सिनवारलगायत कयौं प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ । हमासका...

RECENT POSTS

HOT NEWS