संसारकै अनाेठाैं सहर जहाँ मानिस मृत्युवरण गर्न जान्छन्
वाराणसी (भारत) । वृद्ध भारतीय हिन्दु भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् ।
भारतको पवित्र...
पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित
कोलकाता । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी...
कङ्गोमा जेल तोड्ने प्रयासमा १ सय २९ जनाको ज्यान गयाे
काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको ज्यान गएकाे आन्तरिक मन्त्रीले जानकारी दिएका छन् ।
यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली...
युक्रेनको राजधानीमा शृङ्खलाबद्ध विस्फोट
किएभ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । आज बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका बासिन्दाहरूलाई आश्रय स्थलहरूमा पठाइएको छ ।
किएभका...
हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिए
काठमाडौं । इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् ।
आईडीएफका अनुसार मारिएका बन्धकहरूको...
गाजाको सुरुङमा छ जनाको शव पहिचान
जेरुसेलम । इजरायली सेनाले दक्षिणी गाजापट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मूलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।
उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको...
मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने
सवाना (संयुक्त राज्य अमेरिका)। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने जनाउनुभएको छ ।
अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको...
बंगलादेशमा बाढीबाट करिब ४० लाख व्यक्ति पीडित
काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् ।
बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका...
अष्ट्रेलियामा दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा
एजेन्सी । अस्ट्रेलिया सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ।
घोषणाअनुसार अस्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक...
२१ प्यालेस्टाइनीको मृत्यु
गाजापट्टी । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् ।
मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात...

























