ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको...

बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरे

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका छन् । मंगलबार अमेरिकाको शिकागोमा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ह्यारिसको प्रशंसा गर्दै उनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई भने खतरनाक भने । ‘ट्रम्पले...

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण अहिले चर्चाको विषय

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट...

आरक्षणको विषयलाई लिएर आज भारत बन्द

काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन...

रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस

काठमाडौ । स्थानीय समयअनुसार आइतबार बिहान रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । रसियन समाचार संस्था तासका अनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका...

चीन तीव्र गतिमा चार्ज हुने विद्युतीय गाडीको ब्याट्री निर्माण गर्न सफल

काठमाडौं । विद्युतीय कारको विश्व बजारमा चिनियाँ कम्पनीहरुले एकपछि अर्को सफलता प्राप्त गरिरहँदा सबैभन्दा तीव्र गतिमा चार्ज हुने विद्युतीय गाडीको ब्याट्री निर्माणमा पनि चीनले नै बाजी मारेको छ । चिनियाँ कार निर्माता कम्पनी जीकरले हालसम्मकै...

 मंकीपक्स स्वीडेनमा फेला

काठमाडौं ।अफ्रिकाभन्दा बाहिर मंकीपक्सको पहिलो केस स्वीडेनमा फेला परेको छ । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ । अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको...

थाइल्याण्डमा सबैभन्दा कान्छी प्रधानमन्त्री सिनावात्रा बनिन्

बैङ्कक । थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन...

रुसमा क्षेत्रीय सङ्कटकाल घोषणा

काठमाडौं । रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ। अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ...

रुसमा क्षेत्रीय सङ्कटकाल घोषणा

एजेन्सी । रुसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै  क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ। अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको छन्,त्यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले...

RECENT POSTS

HOT NEWS