भारत र अस्ट्रेलियाबिच सामुद्रिक सुरक्षा संवाद सम्पन्न
नयाँदिल्ली । भारत र अस्ट्रेलियाबिच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गर्नुभएको थियो भने अस्ट्रेलियाली...
सुसास वज्सिकीको ५६ वर्षको उमेरमा निधन
एजेन्सी । युट्युबकी पूर्व प्रमुख कार्यकारी अधिकृत तथा गुगल कम्पनीका सुरुवाती कर्मचारी मध्येकी एक सुसास वज्सिकीको ५६ वर्षको उमेरमा निधन भएको छ ।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले २ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित रहेकी...
सत्ता पल्टाउन अमेरिकाको हात : शेख हसिना
एजेन्सी । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको जनाएकी छन्।
भारतीय अखबार इकोनोमिक टाइम्ससँग कुरा गर्दै हसिनाले यो कुरा सार्वजनिक रहेकी हुन्। अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई...
पाकिस्तानका प्रधानमन्त्री शरीफले दिए मोहम्मद युनुसलाई बधाई
काठमाडौं । बंगलादेशका अन्तरिम सरकारका प्रधान सल्लाहकारका रुपमा नियुक्त नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिएका छन् । यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री शहबाव शरीफले उनलाई बधाई दिएका छन्।
उनले एक्समा लेखेका छन्, ‘पिपुल्स रिपब्लिग अफ...
गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत
काठमाडौं । विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा...
बङ्गलादेशमा युनुसले सपथ लिए
एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् ।
उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले...
सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगे
काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन्। फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन्।
विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु,...
रूसी नेता पुटिनलाई पक्राउ गर्न मेक्सिकोसँग आग्रह
एजेन्सी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।
पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै...
हिन्दु बंगलादेशीहरूलाई अत्याचार
काठमाडौं । बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण छ। प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले देश छाडेपछि त्यहाँ हिन्दु बंगलादेशीहरूलाई अत्याचार भइरहेको आरोप छ।
यसैबीच १ हजारभन्दा बढी बंगलादेशी हिन्दु पश्चिम बंगालको जलपाईगुडीमा रहेको भारत-बंगलादेश सीमामा आइपुगेका...
बंगलादेशको सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त
एजेन्सी । बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विभेदविरुद्धको विद्यार्थी अभियानका संयोजकहरुसँग छलफल गरेपछि उक्त निर्णय...

























