बङ्गलादेशमा विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै संसद विगठन

ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गरेका छन् । “राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण...

नेता बेगम खालिदा जियालाई छाड्न आदेश

एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेल सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेता बेगम खालिदा जियालाई छाड्न आदेश दिएका छन्। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।...

हसिनाले अमेरिकामा शरण मागेका बारेमा जानकारी छैन

वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुन र नियम तथा बंगलादेशी नागरिकको इच्छाअनुसार हुनुपर्ने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले अमेरिकामा शरण मागे/नमागेका बारेमा...

शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन

काठमाडौं । बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने जनाएका छन्। प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग...

बिमस्टेक व्यापार शिखर सम्मेलन भारतमा

नयाँदिल्ली । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । सम्मेलनका लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने...

 जापानमा १ सय २६ वर्ष यताकै अधिकतम तापक्रम मापन

टोकियो । जापानमा १ सय २६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ । गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको...

बङ्गलादेश आन्दोलनका क्रममा पक्राउ विद्यार्थी नेता रिहा

ढाका । बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । देशव्यापी आन्दोलनका कारण गत महिना प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब...

केरलामा आएको बाढीमा मृत्यु हुनेको संख्या १ सय ७८ पुग्याे

काठमाडौं । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १ सय ७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र...

साइबर सम्बन्धी नयाँ नियम लागू गर्दै चीन

बेइजिङ । चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ । नयाँ नियमले अपमान, अफवाह, मानहानि र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नका लागि इन्टरनेट सूचना...

मलेसिया ब्रिक्स समुहमा संलग्न

एजेन्सी । एसियाको अर्को देश मलेसिया ब्रिक्स समुहमा संलग्न हुनकाे लागि निवेदन दिएको चिनियाँ सरकारी अंग्रेजी दैनिक ग्लोबल टाइम्सले बताएको छ । सिन्ह्वा समाचार समितिले साे समाचार प्रवाह गरेको हो । मलेसियाको समाचार समितिले प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS