दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने

एजेन्सी । विश्व बैङ्कले  सन्  २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैङ्कले  निकालेको पछिल्लो रिपोर्टमा छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय...

भारतको औषधि कम्पनीमा बिस्फोट हुँदा पाँचको मृत्यु, १६ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको...

सबैभन्दा ठूलो महासागर भेटियो

काठमाडौं । पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्  । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले उक्त महासागर पत्ता लगाएका हुन् । पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस...

ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किदा पँचास जना घाइते

  काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन्...

सांसद सञ्जय सिंहले अदालतबाट जमानत पाए

काठमाडौं । भारतको आम आदमी पार्टी (आप)का सांसद सञ्जय सिंहले मंगलबार सर्वोच्च अदालतबाट जमानत पाएका छन् । सिंहलाई दिल्लीको मदिरा नीति(Delhi Liquor Policy Case)सँग सम्बन्धित कथित घोटाला प्रकरणमा पक्राउ गरिएको थियो। सिंहलाई ईडीले अक्टोबर २०२३ मा पक्राउ...

ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु

ब्रासिलिया । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ । गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको...

च्याटबोट ग्रोक–१.५ उपलब्ध हुने

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्टार्ट अप कम्पनी एक्सएआईको पछिल्लो च्याटबोट ग्रोक–१.५ आगामी हप्तादेखि प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा आगामी हप्तादेखि च्याटबोट उपलब्ध हुने मस्कले शुक्रबार एक्समा एउटा पोष्ट गर्दै भनेका...

अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बने

काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् । यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले...

गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग

तेल अभिभ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा...

जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी

काठमाडौं । जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई...

RECENT POSTS

HOT NEWS