इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, नौ बेपत्ता
जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालिकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार जनाएका छन् ।
पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घण्टासम्म...
कीएभमा फेरि रुसको आक्रमण
कीएभ । रुसले युक्रेनको राजधानी कीएभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीएभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।
आक्रमणको बिचमा, कीएभमा बसोबास गर्ने युक्रेनीहरू...
कन्सर्ट हल आक्रमणमा मर्नेको सङ्ख्या १३३ पुग्यो
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गर्नुभएको छ ।
उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन...
पाकिस्तानका राष्ट्रपति जरदारीकी कान्छी छोरी राजनीतिमा प्रवेश
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छन्।
राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेकी हुन् ।
सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा...
भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा विजयी भएका रुसको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पुटिनले कुल मतको...
उत्तर कोरियाद्वारा सी अफ जापानमा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले सोमबार बिहान पूर्वी सागर(सी अफ जापान)मा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरियाले जापानको...
रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित
काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छ ।
रुसमा राष्ट्रपति पदका लागि गत...
युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक
एजेन्सी । युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक/एक गरी ८ जनालाई सार्वजनिक गरेको हो।
उनीहरूलाई...
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी
वाशिङ्टन डीसी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमै चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सक्ने विधेयक पारित गरेको छ ।
विधेयकले अमेरिकामा टिकटकको बहुसङ्ख्यक स्वामित्व बेच्न होइन भने निषेधको सामना...
पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । कर्णाली चिसापानीस्थित पुलमा ट्रकमा आगलागी भएपछि राजमार्ग अवरुद्ध भएको छ।
सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो।
आगलागीका कारण...
























